२०८३ कार्तिक १२ गते बुधबार

टिभिएसको इलेक्ट्रिक स्कुटर आईक्युब सार्वजनिक

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २७
pic tvs

काठमाडौं– टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले इलेक्ट्रिक स्कुटर – टिभिएस आईक्युब नाडा अटो शोमा सार्वजनिक गरेको छ । टिभिएस मोटरको अटल र भरपर्दो इन्जिनियरिङको क्षमताहरूद्वारा समर्थित, टिभिएस आईक्युबले क्लास–लिडिङ्ग पर्फर्मेन्स, आराम, निर्माण गुणस्तर र सुरक्षा प्रदान गर्दछ जुन बलियो इन–हाउस परीक्षणद्वारा प्रमाणित गरिएको छ ।

स्कुर पहिलो पटक नाडा अटो शोमा लन्च पछि टिभिएस मोटर कम्पनीका निर्देशक केएन राधाकृष्णनले भने, ‘टिभिएस मोटर्सले सँधै नयाँप्रविधिहरू अपनाउन अगाडि रहँदै आएको छ । हामीले यसै गरि अटोमोबाइल उद्योगमा नयाँ बेन्चमार्कहरू खडा गर्दै आएका छौँ। टिभिएस मोटर्सले विद्युतीय सवारी साधनको प्रविधिमा १० वर्षभन्दा बढी समयदेखि लगानी गर्दै आएको छ र नेपालमा विद्युतीय दुई पाङ्ग्रे सवारीसाधन (स्कुटर) लन्च गर्ने भारतबाट पहिलो ओईएम भएकोमा हामी गर्व गर्दछौं।

टिभिएस नेपालको अग्रणी कम्पनिहो। हामीले हाम्रो पोर्टफोलियोमा ईभिहरु थपेर नेपालमा हाम्रो नेतृत्वको स्थितिलाई अझ बलियो बनाउने लक्ष्य राखेका छौं। हामी विश्वस्त छौं कि जगदम्बा मोटर्स प्रालिले टिभिएस आईक्युबका ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्नेछ।’

टिभिएस मोटर कम्पनीको इलेक्ट्रिक भेहिकलका सिनियर भाईस प्रेसिडेन्ट मनु सक्सेनाले भनिन,‘नेपालमा टिभिएस आईक्युब लन्च गर्न पाउँदा हामी निकै उत्साहित छौं। विभिन्न स्कुटर ग्राहकहरूसँगको हाम्रो विगतको अन्तरक्रियाको क्रममा टिभिएस जस्ता विश्वसनीय ब्रान्डबाट स्मार्ट प्रिमियम इलेक्ट्रिक स्कुटरको आवश्यकतालाई हाइलाइट गरिएको थियो र हामी अहिले त्यो आवश्यकता पूरा गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं। टिभिएस आईक्युबमा क्लास–लिडिङ्ग डिस्प्ले र युजर इन्टरफेसको साथ प्रदर्शन र प्राविधिक सुविधाहरूको सही मिश्रण छ। साथै यो नयाँ एज – कनेक्टेड सुविधाहरू र यापहरूले भरिएको छ जुन नेपालको टेक–स्याभी ग्राहकहरूको लागि अत्यन्तै उपयोगी हुनेछ ।’

टिभिएस आईक्युबले १५०,००० भन्दा बढी भारतीय ग्राहकहरूलाई एक शानदार इलेक्ट्रिक सवारी अनुभव प्रदान गरेको छ। टिभिएसका भारतीय उपभोक्ताहरुले ७०० मिलियन किलोमिटर भन्दा बढी कभर गर्दै १५ मिलियन लिटर इन्धन बचत गरेका छन । र ५७०० टनको कार्बन एमिशन घटाएका छन् । जुन १ मिलियन रूखहरू रोप्नु जस्तै हो । नेपालमा सक्षम र फराकिलो आपÞm्टरसेल्स नेटवर्कद्वारा समर्थित अत्याधुनिक प्रविधिसहितको वर्ल्ड–क्लास प्रिमियम उत्पादनहरू उपलब्ध गराउने टिभिएस मोटर्सको प्रयास रहेको सक्सेनाले बताइन । ‘यो भिजनलाई ध्यानमा राख्दै, टिभिएस आईक्युबको परिक्षण विगत केहीमहिनादेखि नेपालको विभिन्नभूभाग र मौसमको अवस्थाहरूमा व्यापक रूपमागरिएको छ। टिभिएस आईक्युबको स्वामित्वहाम्राग्राहकहरूकालागि एक रोमाञ्चकअनुभवहुनेछ भन्ने कुरामामाहामीविश्वस्त छौं।’ उनले भनिन् ।

लन्च कार्यक्रममा बोल्दै जगदम्बा गु्र्रपका अध्यक्ष शाहिल अग्रवालले भने, ‘टिभिएस मोटर्सको नयाँविद्युतीय स्कुटर टिभिएस आईक्युब नेपालीबजारमालन्च गर्न पाउँदाहामी धेरै उत्साहित छौँ। टिभिएस आईक्युबको लन्चले नेपाली इ–स्कुटरको क्षेत्रमा महत्वपूर्ण योगदानभएको छ । यसले हाम्राग्राहकहरूलाई उच्च–स्तरीय मोबिलिटिका समाधानहरू प्रदान गर्ने हाम्रो साझा दृष्टिकोणलाई प्रदर्शन गर्दछ। हाम्रो नेपालभर रहेका वितरकहरू र इन–स्टोर सेल्स अनुभवका साथ नेपालभर टिभिएस आईक्युबको उपलब्धता सुनिश्चित गर्न हामी प्रतिबद्ध छौं। टिभिएसको जुनपहिला देखिको रेन्ज छ त्यसैलाइआईक्युबले पनि निरन्तरतादिनेछ र भविष्यको लागिनयाँ बेन्चमार्क सिर्जना गर्नेछ। नेपालमा अटोमोटिभ क्षेत्रमा ईभि प्रविधिको बढ्दो प्रयोग भइरहेको छ र टिभिएस आईक्युबले ग्राहकहरूलाई एक विश्वसनीय ब्रान्डबाटईभि लिने विकल्प दिएको छ। टिभिएस मोटरसँगको हाम्रो साझेदारीले गुणस्तर र भ्याल्यु प्रदान गर्ने हाम्रो समर्पणको उदाहरण दिन्छ । हामी टिभिएस आईक्युबले व्यवसाय र व्यक्तिहरूलाई समान रूपमा पार्ने सकारात्मक प्रभाव हेर्न उत्सुक छौं ।’

टिभिएस आईक्युबमा कनटेम्पोररी लुक र उत्कृष्ट निर्माण गुणस्तर छ । ग्राहकहरुले ५ आकर्षक कलर भेरियन्टबाट आफ्नो स्टाइल अनुसार एउटारङ छनोट गर्न सक्नेछन् । आईक्युबमा भिजिबिलिटी र सुरक्षाका लागि शक्तिशाली एलईडी हेडल्याम्पहरू डिजाइन गरिएका छन् । सहज ५–वे जोइस्टिकको साथमा ७ इन्चको टि.एफ.टि क्लस्टरले इन्ट¥याकसन, म्युजिक कन्ट्रोल, थिम परसनलाइजेसन लगाएतका सुविधाहरु प्रदान गरेको छ । ३२ लिटरको अन्डर सिट स्टोरेज, फराकिलो फ्लोरबोर्ड रब्यागेज हुकले यात्रामापर्याप्त सहजताप्रदानगर्दछ । साथै यु.एस.बि चार्जिङ पोर्टले सवारीका लागि अधिकतम सुविधा दिन्छ । लामो र चौडा सिटले व्यक्तिगत तथा पारिवारिक दुवै प्रयोगका लागि सहज भएकाले आईक्युबलाई व्यवहारिक विकल्प बनाएको छ ।काठमाडौं । टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले इलेक्ट्रिक स्कुटर – टिभिएस आईक्युब नाडा अटो शोमा सार्वजनिक गरेको छ । टिभिएस मोटरको अटल र भरपर्दो इन्जिनियरिङको क्षमताहरूद्वारा समर्थित, टिभिएस आईक्युबले क्लास–लिडिङ्ग पर्फर्मेन्स, आराम, निर्माण गुणस्तर र सुरक्षा प्रदान गर्दछ जुन बलियो इन–हाउस परीक्षणद्वारा प्रमाणित गरिएको छ ।

स्कुर पहिलो पटक नाडा अटो शोमा लन्च पछि टिभिएस मोटर कम्पनीका निर्देशक केएन राधाकृष्णनले भने, ‘टिभिएस मोटर्सले सँधै नयाँप्रविधिहरू अपनाउन अगाडि रहँदै आएको छ । हामीले यसै गरि अटोमोबाइल उद्योगमा नयाँ बेन्चमार्कहरू खडा गर्दै आएका छौँ। टिभिएस मोटर्सले विद्युतीय सवारी साधनको प्रविधिमा १० वर्षभन्दा बढी समयदेखि लगानी गर्दै आएको छ र नेपालमा विद्युतीय दुई पाङ्ग्रे सवारीसाधन (स्कुटर) लन्च गर्ने भारतबाट पहिलो ओईएम भएकोमा हामी गर्व गर्दछौं। टिभिएस नेपालको अग्रणी कम्पनिहो। हामीले हाम्रो पोर्टफोलियोमा ईभिहरु थपेर नेपालमा हाम्रो नेतृत्वको स्थितिलाई अझ बलियो बनाउने लक्ष्य राखेका छौं। हामी विश्वस्त छौं कि जगदम्बा मोटर्स प्रालिले टिभिएस आईक्युबका ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्नेछ।’

टिभिएस मोटर कम्पनीको इलेक्ट्रिक भेहिकलका सिनियर भाईस प्रेसिडेन्ट मनु सक्सेनाले भनिन,‘नेपालमा टिभिएस आईक्युब लन्च गर्न पाउँदा हामी निकै उत्साहित छौं। विभिन्न स्कुटर ग्राहकहरूसँगको हाम्रो विगतको अन्तरक्रियाको क्रममा टिभिएस जस्ता विश्वसनीय ब्रान्डबाट स्मार्ट प्रिमियम इलेक्ट्रिक स्कुटरको आवश्यकतालाई हाइलाइट गरिएको थियो र हामी अहिले त्यो आवश्यकता पूरा गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं। टिभिएस आईक्युबमा क्लास–लिडिङ्ग डिस्प्ले र युजर इन्टरफेसको साथ प्रदर्शन र प्राविधिक सुविधाहरूको सही मिश्रण छ। साथै यो नयाँ एज – कनेक्टेड सुविधाहरू र यापहरूले भरिएको छ जुन नेपालको टेक–स्याभी ग्राहकहरूको लागि अत्यन्तै उपयोगी हुनेछ ।’

टिभिएस आईक्युबले १५०,००० भन्दा बढी भारतीय ग्राहकहरूलाई एक शानदार इलेक्ट्रिक सवारी अनुभव प्रदान गरेको छ। टिभिएसका भारतीय उपभोक्ताहरुले ७०० मिलियन किलोमिटर भन्दा बढी कभर गर्दै १५ मिलियन लिटर इन्धन बचत गरेका छन । र ५७०० टनको कार्बन एमिशन घटाएका छन् । जुन १ मिलियन रूखहरू रोप्नु जस्तै हो । नेपालमा सक्षम र फराकिलो आपÞm्टरसेल्स नेटवर्कद्वारा समर्थित अत्याधुनिक प्रविधिसहितको वर्ल्ड–क्लास प्रिमियम उत्पादनहरू उपलब्ध गराउने टिभिएस मोटर्सको प्रयास रहेको सक्सेनाले बताइन । ‘यो भिजनलाई ध्यानमा राख्दै, टिभिएस आईक्युबको परिक्षण विगत केहीमहिनादेखि नेपालको विभिन्नभूभाग र मौसमको अवस्थाहरूमा व्यापक रूपमागरिएको छ। टिभिएस आईक्युबको स्वामित्वहाम्राग्राहकहरूकालागि एक रोमाञ्चकअनुभवहुनेछ भन्ने कुरामामाहामीविश्वस्त छौं।’ उनले भनिन् ।

लन्च कार्यक्रममा बोल्दै जगदम्बा गु्र्रपका अध्यक्ष शाहिल अग्रवालले भने, ‘टिभिएस मोटर्सको नयाँविद्युतीय स्कुटर टिभिएस आईक्युब नेपालीबजारमालन्च गर्न पाउँदाहामी धेरै उत्साहित छौँ। टिभिएस आईक्युबको लन्चले नेपाली इ–स्कुटरको क्षेत्रमा महत्वपूर्ण योगदानभएको छ । यसले हाम्राग्राहकहरूलाई उच्च–स्तरीय मोबिलिटिका समाधानहरू प्रदान गर्ने हाम्रो साझा दृष्टिकोणलाई प्रदर्शन गर्दछ। हाम्रो नेपालभर रहेका वितरकहरू र इन–स्टोर सेल्स अनुभवका साथ नेपालभर टिभिएस आईक्युबको उपलब्धता सुनिश्चित गर्न हामी प्रतिबद्ध छौं। टिभिएसको जुनपहिला देखिको रेन्ज छ त्यसैलाइआईक्युबले पनि निरन्तरतादिनेछ र भविष्यको लागिनयाँ बेन्चमार्क सिर्जना गर्नेछ। नेपालमा अटोमोटिभ क्षेत्रमा ईभि प्रविधिको बढ्दो प्रयोग भइरहेको छ र टिभिएस आईक्युबले ग्राहकहरूलाई एक विश्वसनीय ब्रान्डबाटईभि लिने विकल्प दिएको छ। टिभिएस मोटरसँगको हाम्रो साझेदारीले गुणस्तर र भ्याल्यु प्रदान गर्ने हाम्रो समर्पणको उदाहरण दिन्छ । हामी टिभिएस आईक्युबले व्यवसाय र व्यक्तिहरूलाई समान रूपमा पार्ने सकारात्मक प्रभाव हेर्न उत्सुक छौं ।’

टिभिएस आईक्युबमा कनटेम्पोररी लुक र उत्कृष्ट निर्माण गुणस्तर छ । ग्राहकहरुले ५ आकर्षक कलर भेरियन्टबाट आफ्नो स्टाइल अनुसार एउटारङ छनोट गर्न सक्नेछन् । आईक्युबमा भिजिबिलिटी र सुरक्षाका लागि शक्तिशाली एलईडी हेडल्याम्पहरू डिजाइन गरिएका छन् । सहज ५–वे जोइस्टिकको साथमा ७ इन्चको टि.एफ.टि क्लस्टरले इन्ट¥याकसन, म्युजिक कन्ट्रोल, थिम परसनलाइजेसन लगाएतका सुविधाहरु प्रदान गरेको छ । ३२ लिटरको अन्डर सिट स्टोरेज, फराकिलो फ्लोरबोर्ड रब्यागेज हुकले यात्रामापर्याप्त सहजताप्रदानगर्दछ । साथै यु.एस.बि चार्जिङ पोर्टले सवारीका लागि अधिकतम सुविधा दिन्छ । लामो र चौडा सिटले व्यक्तिगत तथा पारिवारिक दुवै प्रयोगका लागि सहज भएकाले आईक्युबलाई व्यवहारिक विकल्प बनाएको छ ।

प्रकाशित: २०८० भदौ २७ गते बुधबार ११:०२
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

कृषि विकास बैंकको स्मार्ट प्लस एपबाट डिसहोमका सेवा नवीकरण गर्न सकिने

काठमाडौँ: कृषि विकास बैंकको स्मार्ट प्लस मोबाइल एपबाट अब डिसहोमका विभिन्न सेवा नवीकरण गर्न सकिने भएको छ। डिसहोमका अनुसार ग्राहकले एपमार्फत इन्टरनेट तथा आईपीटीभीको संयुक्त प्याकेज, इन्टरनेट...

दराज ११.११ नोभेम्बर १ देखि, ८० प्रतिशतसम्म छुट र थाइल्यान्ड भ्रमण जित्ने अवसर

काठमाडौँ: अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले तिहार तथा छठलाई लक्षित गर्दै ‘दराज ११.११’ अभियान ल्याउने भएको छ। ‘द बिग बोस इज ब्याक’ नारासहित सञ्चालन हुने यस अभियानमा उपभोक्ताले ८० प्रतिशतसम्म...

नियोफिन हायर पर्चेज एनपीएलको अफिसियल प्लाटिनम क्याप स्पोन्सर

नियोफिन हायर पर्चेज प्रालि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अफिसियल प्लाटिनम क्याप स्पोन्सर बन्ने भएको छ। यससम्बन्धमा नियोफिन हायर पर्चेज, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना