२०८३ कार्तिक ११ गते मङ्गलबार

सरकारी कार्यालयले कसरी चलाउने सामाजिक सञ्जाल? सरकारले बनायो निर्देशिका

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस ५
social-media

काठमाडौँ- सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिकालाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ। बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो।

बुधबारकै बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा कुल जनसंख्याको ०.५ प्रतिशतभन्दा कम जनसंख्या भएका अल्पसंख्यक जातजाति (दलितबाहेक)लाई अल्पसंख्यकको रुपमा तोक्नेसमेत निर्णय गरेको छ।

निर्वाचनमा अल्पसंख्यक क्लस्टर पनि समावेश भएकाले त्यसको परिभाषा प्रष्ट गर्ने काम बैठकले गरेको हो।

यसैगरी, अपाङ्गता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय नीति, २०७९ स्वीकृत गर्ने निर्णय भएको छ।

बैठकले राष्ट्रिय बालबालिका नीति २०७९ स्वीकृत गरेको छ।

प्रकाशित: २०८० पुस ५ गते बिहिबार ०५:५०
प्रतिक्रिया

थप समाचार

सशस्त्र प्रहरीले सामाजिक सञ्जालमा आफूखुसी सामग्री राखे कारबाही

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले सामाजिक सञ्जालमा आफूखुसी सामग्री राख्ने आफ्ना कर्मचारीमाथिको कारबाहीलाई तीव्रता दिएको छ। सशस्त्रले संगठनको नीति निर्देशनविपरीत सामाजिक सञ्जालमा संगठनको...

सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने सरकारी तयारीप्रति डिजिटल फ्रिडम कोलिसनको आपत्ति

काठमाडौँ- सरकारले सामाजिक सञ्जाल प्लेटफर्महरूलाई प्रतिबन्ध गर्ने तयारी गरेपछि डिजिटल फ्रिडम कोलिसनको आपत्तिले चिन्ता व्यक्त गरेको छ। शनिवार ११ वटा नागरिक संस्थाहरुको साझा समूह डिजिटल फ्रिडम...

सामाजिक सञ्जाल प्रयोगकर्ताको अधिकार एक सेन्टिमिटर पनि तलमाथि हुन दिइन्न : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल प्रयोगकर्ताको अधिकार एक सेन्टिमिटर पनि तलमाथि हुन नदिने गरी सामाजिक सञ्जालको नियमन गर्ने तयारीमा सरकार रहेको बताएका छन्। बिहीबार...

अब ट्रोल बनाए ५ लाख जरिमाना!

काठमाडौँ- सामाजिक सञ्जालामा ट्रोल गर्ने व्यक्तिलाई ५ लाख रुपैयाँसम्म जरिमाना तिराउने व्यवस्था गर्न सरकारले प्रस्ताव गरेको छ। प्रस्तावित सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने...

नेपालमा इन्टरनेट ट्राफिकको सबैभन्दा ठूला स्रोत युट्युब, फेसबुक र टिकटक

काठमाडौं – एलेक्जाले नेपालको अनलाइन ट्राफिक धेरै हुने स्रोतको तथ्यांक्क प्रस्तुत गर्ने गर्दछ। तर यसलाई पैसाले म्यानिपुलेट गरेको भनि मानिसहरुले आलोचना पनि गर्ने गरेका छन्। पछिल्लो समय एक...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना