काठमाडौं– क्लोजअप नेपालले‘भ्यालेन्टाइन्स डे को दिन ‘नजिक आउ’ वेव सिरिजको अन्तिम भाग सार्वजनिक गरेको छ। क्लोजअप नेपालले भ्यालेन्टाइन्स डे को अवसरलाई लक्षित गरी निरन्तरता दिएको ‘नजिक आउ’ अभियान अन्तर्गत ‘नजिक आउ’ वेव सिरिज सरुुवात गरेको हो।
यस अभि यानको लक्ष्य आपसी आकर्षणलाई सामिप्यतामा मिल्न प्रोत्साहन गर्नुरहेको बताइएको छ। एक ओरल केयर ब्राण्डको रुपमा स्थापित क्लोजअपले हरेक व्यक्तिलाई आत्मविश्वासका साथ आफ्ना प्रियजनसँग नजिक हुन प्रेरित गरेको कम्पनीको दावी छ। यस अघिनै चार भिन्न कथाहरु फेसबकु , इन्स्टाग्राम, यट्यबु तथा क्लोजअपको माइक्रोसाइट https://closeupnajikaau.com मा सार्वजनिक गरिएको थियो।
जसलाई दर्शकहरुले रुचाएको कम्पनीको दावी छ। यी ४ भागले एक करोडभन्दा माथि भ्यजु र ९७ लाखभन्दा बढी पोस्ट इन्गेजमेन्ट हासिल
गरेको छ। यी भिन्न कथाहरुलाई हेरेपछि सामाजिक सञ्जालमा इन्फ्लएुन्सरले आ-आफ्नो मत राखेका छन्। जस्मिन महर्जनले युवाहरुको जीवनसँग मेल खाने खालको सिरज रहेको बताइन्। वर्षा बस्नेतले पात्रहरुको सामिप्यतालाई रुचाएकी छन्। प्रेक्षा बज्राचार्यले यसको सस्पेन्स र खुलदुली बढाउने कथाको प्रशंसा गरेकी छन्।


