२०८३ कार्तिक १४ गते शुक्रबार

सजिलो भिषामार्फत वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई विभिन्न अफर र सुबिधा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १६
sajilo

काठमाडौं- सजिलो एब्रोड एकेडेमीले संचालनमा ल्याएको सजिलो भिषामार्फत वैदेशिक अध्ययनमा जान चाहने नेपाली विद्यार्थीहरुले विभिन्न छुटहरु हासिल गर्न सक्ने भएका छन्। सजिलो भिषामार्फत बेलायत जान चाहने नेपाली विद्यार्थीहरुलाई संस्थाले भिषा एक्स्पर्टको रुपमा सहयोग र समन्वय गरिरहेको छ।

नेपाल सरकारबाट मान्यता प्राप्त यूकेको लागी हालसम्म शतप्रतिशत भिषा सक्सेस रेट राख्न सफल भएको सजिलो भिषाले विभिन्न अफर ल्याएको छ। सजिलो भिषा सञ्चालनमा आएदेखिनै विद्यार्थीहरूको लागि थुप्रै प्रकारका अफर ल्याएको छ। यसमा छुटदेखि निशुल्क तयारी कक्षा अध्ययनसमेतको सुबिधा रहेको छ। जसअन्तरगत IELTS क्लास २४९९ मा संचालन गर्दै आएको छ। यसका साथै IELTS को तयारी कक्षा बुकिङ्‌ गर्दा  २००० सम्मको तुरुन्तै क्यास ब्याकको सुविधा रहेको छ।

यस्तैगरी हरेक हप्ता वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरुका लागि ‘फ्रि मक टेस्ट’ सञ्चालन भइरहेको छ भने विश्वविद्यालयले लिने अन्तरवार्ताको लागि निशुल्क तयारी कक्षा संचालन गरिएको छ।

सजिलो भिषाबाट अब्रोड स्टडीको लागि एप्लाई गर्दा IELTS तथा PTE को टेस्ट फि शतप्रतिशत (१००%) फिर्ता हुनेछ। यस सजिलो भिषाले अस्ट्रेलिया, क्यानाडा, यूके, यूएसए मा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुको लागी परामर्श तथा सहजीकरण गर्ने कार्यगरिरहेको छ।

यूकेमा ब्याचलर पढ्न जानेहरुको ग्याप ५ वर्ष, मास्टर्समा अध्ययन गर्न जान चाहेनको ग्याप ७ वर्षसम्मका विद्यार्थीहरुको भिषा ल्याउनका लागि सजिलो भिषाले सहयोग गरिरहेको छ। यसैगरी, सजिलो भिषाले कुनै प्रकारको अतिरिक्त शुल्क तथा परामर्श शुल्क लिने गरेको छैन।

प्रकाशित: २०८० फाल्गुण १६ गते बुधबार ०४:५६
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना