काठमाडौँ- नेकपा माओवादी केन्द्रको सचिवालय बैठक बसिरहेको छ। समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गर्न माओवादीले सचिवालय बैठक बोलाएको हो।
बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले शीर्ष नेताहरुबीच भइरहेको छलफलको विषयमा नेताहरुलाई जानकारी गराउने कार्यक्रम रहेको छ।


