काठमाडौं- नेपाली कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौलालाई मनोनित गरेको छ। सभापति शेरबहादुर देउवाले शनिबार सिटौलालाई राष्ट्रियसभा संसदीय दलको नेता चयन गरेका हुन्।
रमेशजंग रायमाझी ६ वर्षको अवधि पूरा गरेपछि बिदा भएपछि राष्ट्रियसभा संसदीय दलका नेता रिक्त थियो।



