२०८३ कार्तिक २३ गते आईतबार

जीवन बिमासम्बन्धी जनचेतना फैलाइँदै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत १२
jiwan bima

हुम्ला- बिमाको महत्व र उपयोगिताबारे जनचेतना फैलाउनका लागि हुम्लाका दुर्गम गाउँ बस्तीमा जीवन बिमासम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।
सर्केगाड गाउँपालिका–४ का वास्तमी टमटाले जनचेतनामूलक कार्यक्रमबाट जीवन बिमाको महत्व, फाइदा, उपयोगिताका बारेमा जानकारी प्राप्त भएको बताए।

हालसम्म आफूलाई जीवन बिमाका बारेमा कुनै जानकारी नभएको बताउदै उनले अब बिमा गर्न प्रेरित भएको बताए। मानिसका लागि फाइदैफाइदा हुने भएको हुँदा सबैले जीवन बिमा गरेर सुरक्षित हुनुपर्ने सुझाव उनले सहभागीलाई दिए।

सो जनचेतनामूलक कार्यक्रममा गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत शान्ती लामाले बिमा गर्नैपर्ने कार्यभित्र पर्ने भएका कारण ग्रामीणस्तरका यस्ता कार्यक्रम बेला बेला सञ्चालन गरेर सेवाग्राहीलाई जानकारी गराउनु आवश्यक रहेको बताइन्।

उनले बिमाबाट मानिसको बचत, सुरक्षाका साथै लगानीको पनि सुनिश्चितता हुने भएका कारण बिमाप्रति कसैले पनि नकारात्मक धारणा बनाउन नहुने बताइन्। बिमा प्राधिकरणले हुम्ला जिल्लामा बिमासम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने जिम्मा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीलाई दिएको छ। उक्त कम्पनीका अपरेसन इन्चार्ज लोग भण्डारीले बिमाको महत्व दर्साएर सबैलाई बिमा गर्ने वातावरण सिर्जना गर्न कार्यक्रम सञ्चालन गरिएको बताए।

उनले मानिसको मृत्यु, दुर्घटना वा अन्त कहिले हुन्छ त्यसको यकिन नहुने भएका कारण त्यसको जोखिन वहन गर्ने माध्यम बिमा भएकाले पनि बिमा गर्न आवश्यक रहेको बताए।

बिमा आर्थिक क्षतिविरुद्धको सुरक्षा भएको नि जानकारी गरिएको थियो। त्यसै गरी कार्यक्रममा विभिन्न जीवन बिमा योजनाका बारेमा नि छलफल गरिएको थियो।

प्रकाशित: २०८० चैत १२ गते सोमबार ०७:२२
प्रतिक्रिया

थप समाचार

दैनिक एक मुठी ओखर खाँदा मुड सुधार्न सहयोग पुग्ने अध्ययनको निष्कर्ष

काठमाडौं। दैनिक एक मुठी ओखर खाँदा मानिसहरुको मानसिक अवस्था अर्थात् मुड सुधार्न सहयोग पुग्ने एक अध्ययनले देखाएको छ। स्पेनको बार्सिलोना विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार...

दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने

काठमाडौं। दैनिक एउटा एभोकाडो र एउटा आँप खाँदा मुटुको स्वास्थ्यमा सुधार आउन सक्ने एक अध्ययनले देखाएको छ। अमेरिकाको इलिनोइस इन्स्टिच्युट अफ टेक्नोलोजीका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

‘दशैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्’

धेरै क्यालोरी भएका खानेकुरा, अत्यधिक मासु, भात, गुलियो पदार्थ तथा चिसो पेय पदार्थको सेवन गर्दा शरीरमा आवश्यकताभन्दा बढी ऊर्जा सञ्चित हुन्छ। यसले तौल बढ्ने, रक्तचाप बढ्ने, मधुमेह हुने र शरीरमा...

गेटामा एमबीबीएस अध्ययनका लागि ५० र नर्सिङमा २० सिट निर्धारण

काठमाडौँ: कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि एमबिबिएस अध्ययनका लागि ५० सिट निर्धारण गरिएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना