२०८३ कार्तिक १५ गते शनिवार

माइडिया ब्रान्डका चिम्नी, ग्यास हब र कुकटप नेपाली बजारमा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १९
Midea-Chimney-and-hob–768×384

अप्लाइन्स उत्पादक माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले दुई नयाँ मोडलका चिम्नी, ग्यास हब र कुकटप नेपाली बजारमा भित्र्याएको छ। नयाँ उत्पादनहरूले भान्सालाई आधुनिक र सुविधाजनक बनाउनमा महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको दाबी छ।

सीजी इलेक्ट्रोनिक्सले ल्याएको चिम्नीहरू अत्याधुनिक प्रविधि र आकर्षक डिजाइनका साथ उपलब्ध छन् । मोडेल ९०एम२१ टी, ९० सेमि टी-शेप्ड कुकर हुड, ३ फिल्टर र ५ लेयरको बाफल टेक्नोलोजी, टच कन्ट्रोल प्यानल, १२००एमक्यु/घण्टाको सक्सन पावर र १ एलईडी लाइट्स (थ्रि डब्लु) ऊर्जा-दक्ष छन्।

म्याट ब्ल्याक पेन्टेड बडीले यसलाई आकर्षक बनाएको छ। अर्को मोडेल, ९०भी११, ९० सेमि कर्भ्ड कुकर हुड, अटो हिट क्लीन, फिल्टरलेस टेक्नोलोजी, मोसन सेन्सर कन्ट्रोल, १५००एमक्यु/घण्टाको सक्सन पावर र २ एलईडी लाइट्स (थ्रि डब्लु) ऊर्जा-दक्ष छन्। ब्ल्याक पेन्टेड बडी र पारदर्शी टेम्पर्ड ग्लासले यसलाई आकर्षक बनाएको छ।

त्यसैगरी ग्यास हबहरू उच्च गुणस्तरीय सामग्री र प्रविधिको उपयोग गर्दै निर्माण गरिएका छन्। मोडेल ७५जीटी५०३, ३ बर्नर ग्यास हब, ८ एमएम ब्ल्याक टेम्पर्ड ग्लास प्यानल, फ्रन्ट कन्ट्रोल पोजिसन, ३ मेकानिकल मेटल नब्स, इलेक्ट्रोनिक इग्निसन, ३ ब्रास लिड बर्नरहरू एलुमिनियम स्प्रेडरसहित छन्। ४.५ केडब्लुX२ ट्रिपल रिंग र १.७५ केडब्लु x १ डुअल रिंग समावेश छन्।

मोडेल ८० जीएफ ५०३, ४ बर्नर ग्यास होब, ८ एमएम ब्ल्याक टेम्पर्ड ग्लास प्यानल, फ्रन्ट कन्ट्रोल पोजिसन, ४ मेकानिकल मेटल नब्स, इलेक्ट्रोनिक इग्निसन, ३ ब्रास लिड बर्नरहरू एलुमिनियम स्प्रेडरसहित छन्। यसमा ४.५ केडब्लु x १ ट्रिपल रिंग, २.५ केडब्लु x१ मिनी ट्रिपल रिंग, १.७५ केडब्लु x २ डुअल रिंग समावेश छन्।

यसैगरी माइडिया ब्रान्डका स्टोभहरू बलियो र टिकाउ बनावटका साथ उपलब्ध रहेको कम्पनीले जनाएको छ। मोडेल टी२११जी, २ बर्नर ग्यास कुकटप, ब्ल्याक टेम्पर्ड ग्लास, एनामेल प्यान सपोर्टसहित एलपीजी ग्यास स्रोतमा आधारित छ। यसमा ४.७ केडब्लु x २ फ्लेम रिङ छ।

मोडेल टी२११एसएस, २ बर्नर ग्यास कुकटप, स्टेनलेस स्टीलको आकर्षक बडी, एनामेल प्यान सपोर्टसहित एलपीजी ग्यास स्रोतमा आधारित छ। यसमा ४.७ केडब्लु×२ फ्लेम रिङ छ। दुवै मोडेलमा सीई स्ट्यान्डर्डअनुसार फ्रन्ट कन्ट्रोल र पाईजोइलेक्ट्रिक इग्निसन प्रणाली समावेश छ।

माइडिया ब्रान्डका वासिङ मेसिन, वासरड्रायर, रेफ्रिजेरेटर, डिशवाशर, माइक्रोवेभ ओभन, एयर फ्रायर, भ्याकुम क्लिनर, वाटर डिस्पेन्सर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पीटीसी हिटर, फ्यान जस्ता विभिन्न अपलाइन्स नेपाली बजारमा ग्राहकहरूबीच अत्यन्त रुचाइएका प्रोडक्ट हुन्।

शक्तिशाली क्षमता र असाधारण कार्यक्षमताको लागि माइडिया ब्रान्ड नेपाली बजारमा परिचित छ।

प्रकाशित: २०८१ असार १९ गते बुधबार ०२:४८
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना