काठमाडौँ- नेपालको पहिलो अनलाइन सपिङ ईकमर्श प्लेटफर्म ‘सस्तोडिल’ आईएमई ग्रुपले खरिद गरेको छ।
आईएमई ग्रुपले सस्तोडिलको ७० प्रतिशत सेयर गरिद गरेको हो।
सस्तोडिलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) अमुन थापाले डिसेम्बर २०२३ मा कार्यकारी प्रमुखबाट राजीनामा दिएपछि यो बन्द अवस्थामा रहेको थियो।
तर अब आईएमई ग्रुपले डोल्मा इम्प्याक्ट फण्डको सस्तोडिलमा रहेको ६० प्रतिशत सेयर खरिद गरि पुनः सञ्चालनमा गरेको हो ।
आइएमईले यसअघि सन् २०२२ मै ५ करोड रुपैयाँ लगानी गरेर १० प्रतिशतको हिस्सेदार थियो।


