काठमाडौं- सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनामा परेको छ। १९ जना सवार रहेको जहाज धावनमार्ग छाड्ने वित्तिकै गोठाटारपट्टीको भागमा खसेर आगलागी भएको छ।
प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले चार जनाको शव निकालेका छन्। उद्धार कार्य जारी छ।


