काठमाडौँ- राष्ट्रिय किताबखाना (शिक्षक)को वेबसाइट ह्याक भएको छ।
केही दिनदेखि कार्यालयको वेबसाइट ह्याक भएको किताबखाना (शिक्षक) प्रमुख युवराज पौडेलले बताए।
‘दुई तीनदेखि साइट ह्याक भएको रहेछ प्राविधिकहरुले हेरिरहनुभएको छ,’ उनले भने। कहिलेदेखि भएको हो भन्ने स्पष्ट नभएको प्रमुख सपौडेलले बताए।
राष्ट्रिय किताबखाना (शिक्षक) ले सामुदायिक विद्यालयका शिक्षकको विवरण अद्यावधिक गर्छ।
देशभरका सामुदायिक विद्यालयमा रहेका एक लाखभन्दा बढी शिक्षकहरुको विवरण रहने निकायको वेबसाइड ह्याक भएको हो।


