२०८३ कार्तिक १२ गते बुधबार

कुवेतसँगै लेबनानले पनि साफ च्याम्पियनसिप खेल्ने

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख २५
south asian football saff
साफको साधारण सभा।

काठमाडौं – कुवेतसँगै लेबनानले पनि यो वर्ष भारतमा हुने साफ च्याम्पियनसिप खेल्ने भएको छ। दक्षिण एसियाली फुटबल फेडेरेसनको ढाकामा आज सम्पन्न साधारणले प्रतियोगितमा लेबनानलाई पनि समावेश गर्ने निर्णय गरेको हो।

यससँगै लेबनान साफ खेल्ने दोस्रो देश बनेको छ। यसअघि साफले कुवेतलाई साफमा आमन्त्रण गरेको थियो। यो वर्षबाट साफले दक्षिण एसिया बाहेकका देशलाई पनि यो प्रतियोगितामा समावेश गर्ने भएपछि यि दुई सहभागी बन्ने पक्का भएको हो। यता, कुवेत साफमा आमन्त्रित हुने पहिलो टिमसमेत बनेको थियो।

विश्व वरियातमा ९९ नम्बरमा रहेको लेबनानले तीन पटक एसिया कप खेलिसकेको छ। त्यस्तै, कुवेत १४३ औं वरियतामा रहेको छ। कुवेत प्रतियोगितामा समावेश ६ देशमध्ये तेस्रो उच्च वरियताको टिमसमेत हो।

साफमा भारतले आठ उपाधि जितिसकेको छ। अघिल्लो वर्ष माल्दिभ्समा भएको साफमा पनि भारतले फाइनलमा नेपाललाई हराउँदै उपाधि जितेको थियो।

यो वर्ष साफ च्याम्पियनसिपमा आयोजक भारतसँगै, नेपाल, बंगलादेश, भुटान, पाकिस्तान, माल्दिभ्स, कुवेत र लेवनानको सहभागिता रहनेछ। अब भारतमा यो वर्षको २१ जुनदेखि ४ जुलाईसम्म भारतमा हुँदैछ।

प्रकाशित: २०८० बैशाख २५ गते सोमबार ०६:४२
प्रतिक्रिया

थप समाचार

साफको उपाधि चुम्नबाट चुक्यो नेपाल

काठमाडौँ- साफ महिला च्याम्पियनसिप २०२४ फाइनल खेलमा नेपाल पराजित बनेको छ। बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल २-१ ले पराजित बनेको हो। पहिलो हाफमा दुवै टिमले गोल नगरी बराबरी...

साफ फाइनल : गोलरहित बराबरीमा सकियो नेपाल र बंगलादेशबीचको पहिलो हाफ

काठमाडौँ- साफ महिला च्याम्पियनसिप २०२४ फाइनलको पहिलो हाफमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका छन्। बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी पहिलो हाफमा दुवै टिमले गोल नगरी बराबरी...

साफको उपाधि चुम्नबाट चुक्यो नेपाल

काठमाडौँ- साफ यु-२० च्याम्पियनसिपको उपाधिका भएको बंगलादेशविरुद्धको खेलमा नेपाल पराजित भएको छ। घरेलु टोली नेपालले ४-१ गोलले पराजित हुँदै उपाधि चुम्नबाट चुकेको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा...

साफ यु-२० च्याम्पियनसिप फुटबल उपाधिका लागि भिड्दै नेपाल र बंगलादेश

काठमाडौँ- साफ यु-२० च्याम्पियनसिपको उपाधिका लागि आज घरेलु टोली नेपाल र बङ्गलादेश भिड्दैछन्। सेमिफाइनलमा दुवै टोली टाइब्रेकरमा जित हात पार्दै फाइनल पुगेका हुन्। सेमिफाइनलमा नेपालले भुटानलाई...

एक खेलअघि नै सेमिफाइनलमा पुग्यो नेपाल

काठमाडौँ- घरेलु टोली नेपाल एक खेलअगावै साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई २–० ले पराजित गरेसँगै...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना