२०८३ कार्तिक २५ गते मङ्गलबार

कहाँ-कहाँ हुँदै छ उपनिर्वाचन?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ३१
election

काठमाडौँ- २०८१ साल मंसिर १६ गते आइतबारको दिन उपनिर्वाचन हुने भएको छ।

‘स्थानीय तहको रिक्त ३९ पद खाली भएको छ,’ सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले भने, ‘त्यो खाली भएको ठाउँमा २०८१ साल मंसिर १६ गते आइतबारको दिन निर्वाचन गर्ने निर्णय गरेका छौं।’

कहाँ-कहाँ हुँदै छ उपनिर्वाचन?

प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष

१. प्रमुख कीर्तिपुर नगरपालिका, काठमाडौ

२. अध्यक्ष ग्रामथान गाउँपालिका, मोरङ

३. अध्यक्ष महाबु गाउँपालिका, दैलेख

४. उपप्रमुख, नलगाड नगरपालिका, जाजरकोट

५. उपाध्यक्ष गौरीशंकर गाउँपालिका, दोलखा

६. उपाध्यक्ष- स्वमीकार्तिक गाउँपालिका, बाजुरा

७. पुथा उत्तरगंगा गाउँपालिका, रूकुम पूर्व

८. जिल्ला समन्वय समिति प्रमुख, ओखलढुंगा

९. जिल्ला समन्वय समिति प्रमुख, कैलाली

वडाध्यक्ष

१०. लालिगुराँस नगरपालिका-८, तेह्रथुम

११. कन्काई नगरपालिका-६, झापा

१२. गढी गाउँपालिका-६, सुनसरी

१३. मोलुङ गाउँपालिका-५, ओखलढुंगा

१४. त्रियुगा नगरपालिका-१२, उदयपुर

१५. बेलका नगरपालिका-८ उदयपुर

१६. डाक्नेश्वरी नगरपालिका-४, सप्तरी

१७. धनुषाधाम नगरपालिका-१, धनुषा

१८. रामगोपालपुर नगरपालिका- २, महोत्तरी

१९. इशनाथ नगरपालिका-७, रौतहट

२०. राजपुर नगरपालिका-४, रौतहट

२१. गढीमाई नगरपालिका-८, रौतहट

२२. कीर्तिपुर नगरपालिका-१, काठमाडौं

२३. कीर्तिपुर नगरपालिका-४, काठमाडौं

२४. काठमाडौं महानगरपालिका-१६, काठमाडौं

२५. ककनी गाउँपालिका-२, नुवाकोट

२६. हेटौंडा उपमहानगरपालिका-१२, मकवानपुर

२७. गोरखा नगरपालिका-५, गोरखा

२८. मुसिकोट नगरपालिका-१, गुल्मी

२९. रून्टिगढी गाउँपालिका-१, रोल्पा

३०. ठाकुरबाबा नगरपालिका-४, बर्दिया

३१. दुल्लु नगरपालिका-१३, दैलेख

३२. तिलागुफा नगरपालिका-४, कालिकोट

३३. कुशे गाउँपालिका-७, जाजरकोट

३४. त्रिपुरासुन्दरी नगरपालिका-५, डोल्पा

३५. सानोभेरी गाउँपालिका-७, रूकुम पश्चिम

३६. सुर्मा गाउँपालिका-४, बझाङ

३७. पूर्वचौकी गाउँपालिका-६, डोटी

३८. दुहु गाउँपालिका-५, दार्चुला

३९. भीमदत्त नगरपालिका-६, कञ्चनपुर

 

 

प्रकाशित: २०८१ भदौ ३१ गते सोमबार ०९:१८
प्रतिक्रिया

थप समाचार

‘नरमाइलो’ लाग्छ तिहार

‘टिभीमा तिहारका गीत बज्दा आँखाबाट आँसु आउन थाल्छ, च्यानल बदलिहाल्छु,’

चाैथाे जितसहित सुदूरपश्चिम प्लेअफनजिक

सुदूरपश्चिम राेयल्सले राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा चाैथाे जित निकालेकाे छ। चाैथाे जित निकाल्ने क्रममा सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे।...

अमेरिकी रक्षामन्त्री हेग्सेथविरुद्ध उनकै दलका एक सांसदले अघि सारे महाभियोग प्रस्ताव

बीबीसी। अमेरिकामा एक रिपब्लिकन सांसदले यस साता तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा रक्षामन्त्री पिट हेग्सेथविरुद्ध महाभियोग प्रस्तावमा मतदान गराउने योजना बनाएका छन्। उनले हेग्सेथले...

महँगीको असर मिठाई बजारमा, ग्राहक बढे पनि व्यापार खुम्चियो

काठमाडौँ: तिहारमा मिठाईको उपभोग गर्ने उपभोक्ताको संख्या बढे पनि खरिद गर्ने परिमाण भने घटेको मिठाई व्यवसायीहरूले बताएका छन्। विगतका वर्षमा चाडपर्वका बेला मिठाईको व्यापार बढ्ने गरेको भए पनि...

कोप-३१ मा पर्वत र जलवायुलाई छुट्टै एजेन्डा बनाउन नेपालको प्रस्ताव

नेपाल र भुटानले कोप ३१ मा पर्वत र जलवायु परिवर्तनलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्न संयुक्त प्रस्ताव पेस गर्ने सहमति गरेका थिए। तर, टर्कीको अन्ताल्यामा चलिरहेको सम्मेलनमा किर्गिस्तान, नेपाल...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना