काठमाडौँ- शुक्रवारदेखिको अविरल वर्षाका कारण पृथ्वी रीजमार्गका विभिन्न स्थानमा गएको पहिरोका कारण गाडीहरू बीच बाटोमै अड्किएका छन्।
काठमाडौँबाट निस्कन लागेका मालवाहक र सार्वजनिक सवारी थानकोट नाकातिरै रोकिएका छन् भने उपत्यका बाहिरबाट आउने सवारी सुरूङमार्गको प्रवेशद्वार तिरै रोकिएका छन्।
बाटोमा सवारीको लामो लाइन लागेको छ।











