काठमाडौँ- दशैंका लागि बिक्री गर्न व्यवसायीले हिमाली जिल्लाका च्यांग्रा काठमाडौँ ल्याएका छन्।
कलंकी खसी बजारमा मुस्ताङदेखि च्यांग्रा ल्याइएको हो।
आज पहिलो दिन ७९ वटा च्यांग्रा काठमाडौँ ल्याइएको छ।
यसपाली जिउँदो च्यांग्रा १३०० रुपैयाँ प्रतिकिलोमा बिक्री गरिने भएको छ।
















तस्बिर : नेपाल फोटो लाइब्रेरी


