काठमाडौँ- काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (मंगलबार) को पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्दैछ।
सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा मैदान उत्रेको छ। सुदूरपश्चिम भने यो पहिलो खेल हो। विजयी सुरुवात सहित पहिलो खेलबाटै आफ्नो बलियो उपस्थितको लक्ष्यमा सुदूरपश्चिम रहेको छ।


