काठमाडौँ- शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न पुगेका राष्ट्रपति रामचन्द्र पौडेललाई सलामी दिइएको छ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा उनलाई भव्य स्वागतका साथ सलामी दिइएको हो।
राष्ट्रपतिलाई स्वागत गर्न सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्षसहित उच्च पदस्थहरू संसद् भवनबाहिर उपस्थित थिए।














े


