काठमाडौँ– नेकपा एकीकृत समाजवादीले जिल्ला र सङ्घीय निर्वाचन क्षेत्रको इन्चार्ज तथा सहइन्चार्ज तोकेको छ।
अध्यक्ष माधवकुमार नेपालले अन्तर पार्टी निर्देशन-४ जारी गर्दै ७७ वटै जिल्ला र १६५ सङ्घीय निर्वाचन क्षेत्रको इन्चार्ज र सहइन्चार्ज तोकिएको जानकारी गराएका हुन्।
पार्टीले विभागीयसहित मोर्चा तथा फाँटका प्रमुख र उपप्रमुख पनि तोकेको छ।
यस्तो छ सूची


