राप्रपा नेपालले आस्थाका बन्दीहरू तत्काल गर्न माग गर्दै रत्नपार्कमा सभा गरेको छ।
सभामा राप्रपा नेपालका साथै राप्रपाका नेता-कार्यकर्ताको पनि सहभागिता छ।
सभामा राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन्।
तस्बिर : नेपाल फोटो लाइब्रेरी


