काठमाडौँ- विपक्षी दलहरूले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ।
बैठक सुरु हुनेबित्तिकै विपक्षी दलहरूले उठेर विरोध गरेका थिए।
बैठक सुरु हुने बित्तिकै विपक्षीहरूले उठेर विरोध गरेपछि बसेर बैठक अघि बढाउन दिन गरेको आग्रह नसुनेपछि आधा घण्टाका लागि स्थगित गरिएको हो।


