२०८३ कार्तिक १४ गते शुक्रबार

भारतले जित्यो भलिबल च्यालेन्ज कपको उपाधि

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ १४
nepal_cava_volleyball

काठमाडौं – काजकस्तानलाई सोझो सेटमा हराउँदै भारतले काभा महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेको छ। काठमाडौंमा यही जेठ आठ गतेबाट १४ गतेसम्म संचालन भएको च्यालेन्ज कपको फाइनलमा सहज जितसहित भारतले उपाधि कब्जा गरेको हो।

त्रिपुरेश्वरको दशरथ रंगशालास्थित राखेपको कभर्डहलमा आइतबार सम्पन्न फाइनलमा भारतले पहिलो सेट २५–१५ ले जितेको थियो। खेलभरी हाबी भएको भारतले दोस्रो सेटमा पनि २५–२२ को जित निकालेको हो। खेलमा तेस्रो सेट नै अन्तिम बन्यो। अन्तिम सेटमा भारतले २५–१८ को जित निश्चित गरेपछि उसले उपाधि जितेको हो।

समूह ए को विजेता बनेको भारतले समूह चरणमै आयोजक नेपाललाई हराएको थियो। उसले बंगलादेश र कीर्गिस्थानलाई पनि सहजै हराएर सेमीफाइनलमा स्थान बनाएको थियो। समीफाइनलमा उसले उज्वेकिस्तानलाई हरायो र फाइनलमा स्थान बनायो। फाइनलमा पनि सहज जित निकाल्दै भारत च्याम्यिन भएको हो।

प्रतियोगितामा आयोजकसमेत रहेको नेपालले भने तेस्रो स्थान हासिल गर्यो। आजै भएको तेस्रो स्थानको खेलमा उज्वेकिस्तानलाई ३(१ को सेटमा हराएर तेस्रो स्थान जितेको हो।

कुल ८ टोलीको सहभागिता रहेको प्रतियोगितामा माथि उल्लिखत टिमबाहेक माल्दिभ्स र श्रीलंकाको पनि सहभागीता रहेको थियो। यि दुवै टिम समूह बीको समूह चरणबाटै बाहिरिएका थिए।

प्रकाशित: २०८० जेठ १४ गते आईतबार ०६:१४
प्रतिक्रिया

थप समाचार

तेस्रो हुँदा पनि ‘खुशी’ नै छ डिफेन्डिङ च्याम्पियन

भारत र काजकस्तानजस्ता अब्बल मानिएका टिमसमेत रहेकाले नेपालले नतिजामा चित्त बुझाएको छ। दुवै टिम फाइनलमा पुगेका छन्।

हारपछि प्रशिक्षक भन्छन्- हामी योद्धा हौँ, सजिलै त्याग गर्न हुँदैन

‘हामी भारतलाई हराउन चाहिँ सक्छौं जस्तो लाग्छ। अनि आज स्पाइकरले बल निकालिरहेको हो तर मैले नै खेलाउन नसकेको हो कि भन्ने पनि लागेको छ,’ नेपाली टिमकी कप्तान शाहीले भनिन्।

भलिबल च्यालेन्ज कप खेल्न नेपाल आइपुगे ६ टोली

काठमाडौं – भोलिबाट काठमाडौंमा सुरु हुने एभीसी सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप खेल्नको लागि ६ देशका टिम नेपाल आइपुगेका छन्। नेपालमा गएको शनिबार विहानदेखि आइतबार विहानसम्ममा छ टिम नेपाल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना