काठमाडौँ- पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको मुद्दामा विशेष अदालतले आजै आदेश जारी गर्ने तयारी गरेको छ।
न्यायाधीशहरुले आजै आदेश जारी गर्ने तयारी गरेका छन्।
नेपालका तर्फबाट ५ जना वकिलहरुले बहस गरेका थिए।
पूर्वमहान्यायाधीवक्ता रमण श्रेष्ठ, शम्भु थापा, खम्बबहादुर खाती, गोविन्द बन्दीले उनलाई रिहाइ गर्न माग गरेका थिए।
सरकारी वकिलहरुले भने नेपाललाई पुर्पक्षका लागि थुनामा राख्न माग गरेका छन्।


