२०८३ कार्तिक १२ गते बुधबार

९८ प्रकारका औषधि, खोपलगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क

 |  रासस
Sanket

रासस

काठमाडौँ, जेठ १५
khop

काठमाडौं – सरकारले ९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने भएको छ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०–८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै मुलुकभरका छ हजार सात सय ४३ वडाका आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट यो सुविधा लिन सकिने बताए।

औषधि, खोपलगायत आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन एक अर्ब २८ करोड विनियोजन गरिएको अर्थमन्त्री डा महतले जानकारी दिए।

कार्यक्रमअन्तर्गत स्वदेशमा नै उत्पादित औषधि खरिद गर्न प्राथमिकता दिइने बजेटमा उल्लेख छ। बहुसङ्ख्यक जनताले सेवा प्राप्त गर्ने गरी पायक पर्ने स्थानमा आधारभूत अस्पताल निर्माण तथा सञ्चालन गर्न प्राथमिकता दिइने बजेटमा उल्लेख छ।

प्रकाशित: २०८० जेठ १५ गते सोमबार ०६:५४
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

संकटमा पनि सम्झौता नगर्ने हाम्रो प्रतिबद्धता

नेपाल क्लिक्स डटकम आजदेखि दोस्रो वर्षमा प्रवेश गरेको छ। यो एक वर्ष हाम्रा लागि विविध कारणले महत्त्वपूर्ण रह्यो। खासगरी समग्र अर्थतन्त्र कमजोर अवस्थामा रहेको बेला हामी पाठकसामु आएका थियौँ।...

नक्कली शरणार्थी प्रकरणको अनुसन्धान फाइल बुझाउँदै प्रहरी, ४ कसुरमा मुद्दा चलाउन राय

काठमाडौँ- नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूविरुद्ध प्रहरीले चार वटा मुद्दा दायर गर्ने तयारी गरेको छ। नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर करोडौँ रकम ठगी गरेको आरोपमा अनुसन्धानमा...

रियलविरुद्ध सानदार जित निकाल्दै सिटी च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं – बुधबार राति इतिहाद रंगशालामा स्पेनी क्लब रियल मड्रिडलाई हराउँदै इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। इंग्ल्यान्डमा सम्पन्न सेमीफाइनलको दोस्रो...

बराबरीमा रोकिए ए डिभिजनका दुवै खेल

काठमाडौं – काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आइतबारका दुवै खेल बराबरीमा रोकिएका छन्। जावलाखेल युवा क्लब र मनाङ मस्र्याङ्दी क्लबको खेल २–२ को बराबरीमा रोकिएको हो भने न्यु रोड...

आईपीएलमा को-को छन् ओरेन्ज र पर्पल क्यापको दौडमा?

काठमाडौं – इन्डियन प्रिमियर लिगमा अहिले १२ औं चरणका खेल भइरहेका छन्। केही टिमले भने ११ औं खेल पनि खेल्ने भने बाँकी नै छ। अहिले आईपिएल प्ले अफको लागि शीर्ष चारमा पर्न निकै पेचिलो प्रतिस्पर्धा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना