२०८३ कार्तिक १३ गते बिहिबार

एसियन विकास बैंक र विश्व बैंकबीच ३ अर्ब डलर सम्झौता, ऋण क्षमता विस्तारमा सहयोग

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक ३
adb_wb

मनिला,सिन्ह्वा। एसियन विकास बैंक (एडीबी) ले एशिया–प्रशान्त क्षेत्रका विकासशील मुलुकहरूलाई थप आर्थिक सहायता दिनसक्ने गरी विश्व बैंक३ अर्ब अमेरिकी डलर बराबरको जोखिम साटफेर सम्झौता गरेको छ।

एडीबीका अनुसार, यो सम्झौता विश्व बैंकसँगको पहिलो हो, तर अन्य बहुपक्षीय विकास बैंकहरूसँगको छैटौं सम्झौता हो। सन् २०२० यता गरिएका यस्ता सम्झौताहरूको कुल रकम नौ अर्ब डलर पुगेको छ।

एडीबीकी वित्त तथा जोखिम व्यवस्थापन उपाध्यक्ष रोबर्टा कासालीले भने,“आजका जटिल चुनौतीहरूमाझ बहुपक्षीय बैंकहरुबीच सहकार्य अत्यावश्यक छ। यस्ता सम्झौताले हामीलाई जोखिम सन्तुलनमा राख्दै, अझ धेरै देशसम्म सहायता पुर्‍याउने अवसर दिन्छ।”

विश्व बैंक समूहकी प्रमुख वित्त अधिकृत अंशुला कान्तका अनुसार, यो सम्झौताले बहुपक्षीय बैंकहरूबीच सहकार्य गर्दै कुल ऋण क्षमतामा विस्तार ल्याउने उद्देश्य राखेको छ।

सार्वभौमिक जोखिम साटफेर भनेको यस्तो प्रणाली हो, जसले बैंकको जोखिम धेरै एउटै मुलुक वा क्षेत्रमा केन्द्रित नहोस् भनेर सन्तुलन कायम गर्छ । यसले पूँजीको प्रयोग कम गरी, थप ऋण दिन सक्ने क्षमता बढाउँछ।

यस किसिमको रणनीतिक सहकार्यले एशिया–प्रशान्त क्षेत्रका विकासशील मुलुकहरूलाई आवश्यक परेको आर्थिक सहायता सजिलो र सुलभ बनाउनेछ।

प्रकाशित: २०८२ कार्तिक ३ गते सोमबार ०३:४२
प्रतिक्रिया

थप समाचार

निर्यातले खर्ब नाघ्दा पनि व्यापार घाटा ५ खर्बमाथि, आयातको दबदबा कायमै

काठमाडौँः चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा विस्तार भएको छ। निर्यातले पहिलोपटक तीन महिनामै खर्बको सीमा पार गरे पनि आयातको वृद्धिदर उच्च रहँदा...

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना