२०८३ कार्तिक १२ गते बुधबार

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ सस्तो हुँदै, ब्यारेलको ५५ डलर कायम

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस ४
oil_price

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेर तल्लो विन्दुमा पुगेको छ। कच्चा तेलको भाउ घटेर ब्यारेलको ५५ डलरसम्म झरेको छ। शुक्रबार कच्चा तेलको भाउ न्यूनतम ५५ देखि ६१ डलरबीचमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ।

डब्ल्युटी क्रुडमा कच्चा तेलको भाउ घटेर ब्यारेलको ५५.८० डलरमा कारोबार भएको छ। यस्तै ब्रेन्ट क्रुडमा ५९.६४ र मुरवान क्रुडमा ब्यारेलको ६१ डलरमा कारोबार भएको छ। पछिल्लो ६५ डलरको हारहारीमा रहेको तेलको भाउ ओलो लागेको छ।

आउँदो सन् २०२६ मा विश्व तेल बजार उदास रहने अनुमान गरिएको छ। वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्युटीआई) को तेलको मूल्य २०२६ को अन्त्यमा प्रति ब्यारेल ६२ डलरमा रहने अनुमान गरेका छन्।

जुन अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले २०२५ को लागि प्रक्षेपण गरेको औसत ६५.३२ प्रति ब्यारेल भन्दा कम हो।

एजेन्सीले २०२६ मा ब्रेन्ट क्रूडको औसत ५५.०८ प्रति ब्यारेल हुने अनुमान गरेको छ भने डब्ल्युटीआईको औसत ५१.४२ प्रति ब्यारेल हुने अपेक्षा गरिएको छ।

यदि ट्रम्प प्रशासन युक्रेन द्वन्द्व अन्त्य गर्न सफल भयो र रूसी प्रतिबन्धहरू हटाइयो भने २०२६ मा तेल बजारहरू अत्यधिक आपूर्ति हुने अनुमान गरिएको छ।

यद्यपि, यदि रूसी प्रतिबन्धहरू जारी रहे, इरान र भेनेजुएलाबाट तेलको मात्रा घटेसँगै बजारहरू सन्तुलित स्थितिमा पुग्न सक्छन्। रुस र युक्रन युद्ध सुरु भएपछि विश्व बजारमा कच्चा तेलको भाउ आकासिएर ब्यारेलको १४० डलरसम्म पुगेको थियो।

यस्तै आगामी सन् २०२७ मा कच्चा तेल ब्यारेलको औसत ६९,२०२९ र २०३० सम्ममा प्रति ब्यारेल ७५ हुने अनुमान गरिएको छ।
गत चैतमा भाउ घटेर ५६ डलरमा आएको थियो।

प्रकाशित: २०८२ पुस ४ गते शुक्रबार ०८:०९
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

कृषि विकास बैंकको स्मार्ट प्लस एपबाट डिसहोमका सेवा नवीकरण गर्न सकिने

काठमाडौँ: कृषि विकास बैंकको स्मार्ट प्लस मोबाइल एपबाट अब डिसहोमका विभिन्न सेवा नवीकरण गर्न सकिने भएको छ। डिसहोमका अनुसार ग्राहकले एपमार्फत इन्टरनेट तथा आईपीटीभीको संयुक्त प्याकेज, इन्टरनेट...

दराज ११.११ नोभेम्बर १ देखि, ८० प्रतिशतसम्म छुट र थाइल्यान्ड भ्रमण जित्ने अवसर

काठमाडौँ: अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले तिहार तथा छठलाई लक्षित गर्दै ‘दराज ११.११’ अभियान ल्याउने भएको छ। ‘द बिग बोस इज ब्याक’ नारासहित सञ्चालन हुने यस अभियानमा उपभोक्ताले ८० प्रतिशतसम्म...

नियोफिन हायर पर्चेज एनपीएलको अफिसियल प्लाटिनम क्याप स्पोन्सर

नियोफिन हायर पर्चेज प्रालि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अफिसियल प्लाटिनम क्याप स्पोन्सर बन्ने भएको छ। यससम्बन्धमा नियोफिन हायर पर्चेज, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना