काठमाडौँः आइतबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा ५ हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ लाख ८६ हजार रुपैयाँमा कारोबार भईरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८१ हजार रुपैयाँमा कारोबार भएको
आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेर प्रतितोला ४ हजार ७ सय २० रुपैयाँ कायम भएको छ ।


