काठमाडौँः सोमबार (आज) सुनचाँदीको भाउ घटेको छ। आज सुन आज तोलामा १ हजार ३ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ३ लाख १ हजार रुपैयाँमा रुपैयाँमा कारोबार भएको छापावाल प्रतितोला २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला ५ हजार १ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ।


