२०८३ कार्तिक २२ गते शनिवार

पुँजी बजारको इतिहासकै ठूलो सेयर घोटाला प्रकरण: प्रतिवादी बनाइएका ८१ जना को–को? [सूची]

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ २९
sulav_deepak

काठमाडौँ: नेपालको पुँजी बजारको इतिहासमै सबैभन्दा ठूलो र योजनाबद्ध सेयर घोटाला भएको पुष्टि गर्दै सरकारी वकील कार्यालयले ८१ जना विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) को जाहेरीका आधारमा दायर गरिएको यस अभियोगपत्रमा नीतिगत तहमा रहेका प्रतिष्ठित व्यवसायी, बीमा कम्पनीका सञ्चालक र ब्रोकरहरूको मिलेमतोमा अर्बौँ रुपैयाँको चलखेल गरिएको देखिएको छ।

अभियोगपत्रले व्यवसायी दीपक भट्टलाई यस घोटालाको मुख्य योजनाकार (मास्टरमाइन्ड) ठहर गरेको छ। भट्टसँगै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा, प्रतिष्ठित व्यवसायी सुलभ अग्रवाल, रोहित गुप्ता, राजबहादुर शाह, र ऋषिराज मोरलाई मुख्य प्रतिवादी बनाइएको छ।

यी हुन् प्रतिवादीहरू

१ दीपक भट्ट: सञ्चालक अध्यक्ष, इन्फिनिटी होल्डिङ्ग्स प्रालि
२ शेखर गोल्छा: तत्कालिन अध्यक्ष, हिमालयन रि-इन्सुरेन्स लि
३ ऋषिराज मोर: तत्कालिन अध्यक्ष, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लि
४ रोहित गुप्ता: तत्कालिन सञ्चालक, हिमालयन रि-इन्सुरेन्स लि
५ शुभी अग्रवाल: सुलभ अग्रवालकी श्रीमती (व्यक्तिगत लगानीकर्ता)
६ राज बहादुर शाह: (व्यक्तिगत लगानीकर्ता)
७ सुलभ अग्रवाल: तत्कालिन सञ्चालक, हिमालयन लाइफ इन्स्योरेन्स

ब्रोकर र इन्स्योरेन्स कम्पनीका सञ्चालक/सिइओहरू
८ सन्दिप चाचन अग्रवाल: कार्यकारी अध्यक्ष, भृकुटी स्टक ब्रोकिङ (ब्रोकर नं ५५)
९ आशिष श्रेष्ठ: सञ्चालक अध्यक्ष, नेपाल माइक्रो इन्स्योरेन्स लि
१० मृगेन्द्र नाथ रिमाल: प्रमुख कार्यकारी अधिकृत (सीईओ), नेपाल माइक्रो इन्स्योरेन्स लि
११ रोहित करण वैध: लगानी संयोजक/सञ्चालक, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स
१२ प्रतापमान श्रेष्ठ: प्रमुख कार्यकारी अधिकृत, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स
१३ निकोलस पाण्डे: सञ्चालक अध्यक्ष, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स
१४ मनिष तिमिल्सिना: लगानी संयोजक, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स
१५ रितेश प्रधान: प्रमुख कार्यकारी अधिकृत, हिमालयन क्यापसर्भ लि
१६ नरेश कुमार रोका: प्रमुख कार्यकारी अधिकृत, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स
१७ शाहिल अग्रवाल: लगानी समिति संयोजक, हिमालयन रि-इन्सुरेन्स लि
१८ दुर्लभ अग्रवाल: तत्कालिन सञ्चालक, हिमालयन लाइफ इन्स्योरेन्स
१९ मनोज कुमार लाल कर्ण: निवर्तमान सीईओ, हिमालयन लाइफ इन्स्योरेन्स
२० दिपक कुमार श्रेष्ठ: सञ्चालक अध्यक्ष, हिमालयन सेक्युरिटिज बैंकर लि
२१ सुभाष बहादुर श्रेष्ठ: प्रमुख कार्यकारी अधिकृत, हिमालयन सेक्युरिटिज बैंकर लि
२२ सुमेर शम्शेर जबराणा: लगानी संयोजक, हिमालयन इन्भेष्टमेन्ट बैंकर लि
२३ उदिप श्रेष्ठ: सञ्चालक अध्यक्ष, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स
२४ त्रिशला झुनझुनवाला: लगानी समिति संयोजक, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स
२५ उपासना पौडेल: प्रमुख कार्यकारी अधिकृत, हिमालयन रि-इन्सुरेन्स लि
२६ सिद्धान्त झुनझुनवाला: सञ्चालक सदस्य, नेपाल माइक्रो इन्स्योरेन्स
२७ लतिका गोल्छा: सञ्चालक सदस्य, नेपाल माइक्रो इन्स्योरेन्स
२८ बद्री सिग्देल: सञ्चालक सदस्य, नेपाल माइक्रो इन्स्योरेन्स
२९ प्रविना दाहाल: सञ्चालक सदस्य तथा लगानी समिति अध्यक्ष, नेपाल माइक्रो इन्स्योरेन्स
३० सुजल मल्ल: लगानी समिति सदस्य, नेपाल माइक्रो इन्स्योरेन्स
३१ अमित मोर: सञ्चालक, हिमालयन रि-इन्सुरेन्स लि
३२ राजीव मोर: सञ्चालक, हिमालयन रि-इन्सुरेन्स लि
३३ सुभेच्छा खरेल: सञ्चालक, हिमालयन रि-इन्सुरेन्स लि
३४ सुभाष कुमार झुनझुनवाला: सञ्चालक, हिमालयन रि-इन्सुरेन्स लि
३५ मनिष कुमार: लगानी समिति सदस्य, हिमालयन रि-इन्सुरेन्स (भारतीय नागरिक)
३६ सिताराम वाग्ले: सञ्चालक, हिमालयन सेक्युरिटिज बैंकर लि
३७ आकांक्षा गुप्ता: सञ्चालक, हिमालयन सेक्युरिटिज बैंकर लि
३८ शिशिर गैह्रे: अध्यक्ष, हिमालयन क्यापसर्भ लि
३९ कपिल कुमार दाहाल: सञ्चालक अध्यक्ष, हिमालयन इन्भेष्टमेन्ट बैंकर
४० राजन प्रसाद अधिकारी: सञ्चालक सदस्य, हिमालयन इन्भेष्टमेन्ट बैंकर
४१ विदुर पुरी: सञ्चालक सदस्य, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स
४२ बिनु घिमिरे: सञ्चालक सदस्य, हिमालयन इन्भेष्टमेन्ट बैंकर
४३ नारायण कुमार अधिकारी: सञ्चालक सदस्य, हिमालयन इन्भेष्टमेन्ट बैंकर
४४ उत्सव प्रधानाङ्ग: सञ्चालक सदस्य, हिमालयन इन्भेष्टमेन्ट बैंकर
४५ सुभाष पौडेल: लगानी सदस्य, हिमालयन इन्भेष्टमेन्ट बैंकर
४६ शालिनी संघई: लगानी सदस्य, हिमालयन इन्भेष्टमेन्ट बैंकर
४७ प्रतिक जोशी: लगानी सदस्य, हिमालयन इन्भेष्टमेन्ट बैंकर
४८ डा जयप्रकाश जैसवाल: सञ्चालक, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स
४९ उदयनारायण भट्टराई: सञ्चालक, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स
५० प्रमोद प्रसाद भट्टराई: सञ्चालक, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स
५१ ज्योती अग्रवाल: सञ्चालक, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स
५२ नवराज मुडभरी: सञ्चालक, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स
५३ चिरायु भण्डारी: प्रमुख कार्यकारी अधिकृत, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स
५४ ज्योती प्रकाश पाण्डे: लगानी समिति सदस्य, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स
५५ समीर खरेल: लगानी समिति सदस्य, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स
५६ कृतिका अग्रवाल: सञ्चालक अध्यक्ष, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स
५७ दिनेश सरिया: सञ्चालक/लगानी समिति संयोजक, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स
५८ निरु दाहाल: सञ्चालक, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स
५९ नितेश मालपानी: सञ्चालक, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स
६० गणेश राज पन्त: सञ्चालक, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स
६१ भानुभक्त पोखरेल: सञ्चालक, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स
६२ दिपेश कुमार श्रेष्ठ: लगानी समिति सदस्य, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स
६३ मृदुला सरिया: सञ्चालक सदस्य, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स
६४ पवित्र लाल चुके: सञ्चालक सदस्य, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स
६५ विनोद नरसिंह श्रेष्ठ: सञ्चालक सदस्य, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स
६६ ईश्वर लाल श्रेष्ठ: सञ्चालक सदस्य, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स
६७ सुनिता महर्जन: सञ्चालक सदस्य, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स
६८ बलराम खत्री: सञ्चालक सदस्य, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स
६९ नेहा अग्रवाल: सञ्चालक सदस्य, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स
७० आशिष सिंह: सञ्चालक सदस्य, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स
७१ राम कुमार यादव: प्रमुख कार्यकारी अधिकृत, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स
७२ देवेन्द्र धिताल: वित्त प्रमुख, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स
७३ विवेक कुमार शाह: सञ्चालक सदस्य, हिमालयन लाइफ इन्स्योरेन्स
७४ लक्ष्मण ज्ञवाली: सञ्चालक सदस्य, हिमालयन लाइफ इन्स्योरेन्स
७५ राजिव प्रसाद प्याकुरेल: सञ्चालक सदस्य, हिमालयन लाइफ इन्स्योरेन्स
७६ आशिष ढकाल: सञ्चालक/लगानी समिति संयोजक, हिमालयन लाइफ इन्स्योरेन्स
७७ सौरभ दुगड: सञ्चालक/लगानी समिति संयोजक, हिमालयन लाइफ इन्स्योरेन्स
७८ सचिन आचार्य: सञ्चालक समिति सदस्य, हिमालयन लाइफ इन्स्योरेन्स
७९ प्रमिला केसी: सञ्चालक समिति सदस्य, हिमालयन लाइफ इन्स्योरेन्स
८० दिगम्बर झा: सञ्चालक समिति सदस्य, हिमालयन लाइफ इन्स्योरेन्स
८१ सुधा कर्ण: सञ्चालक/सेयरधनी, भृकुटी स्टक ब्रोकिङ प्रालि

प्रकाशित: २०८३ जेठ २९ गते शुक्रबार ०३:१७
प्रतिक्रिया

थप समाचार

२८ उजुरीमाथिको सुनुवाइपछि सर्वोच्चमा सिफारिस चारै न्यायाधीशको नाम स्वीकृत

काठमाडौँ: सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चारै जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। सिंहदरबारमा शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित...

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर सर्वोच्चमा

काठमाडौँ: प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको हो। रिट दर्ता हुन...

माधव नेपालविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा: के हो जग्गा सट्टापट्टाको विवाद? को–को जोडिए?

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र मन्त्रीहरू डा. मिनेन्द्र रिजाल र डम्बर श्रेष्ठ, मुख्यसचिव स्व. माधवप्रसाद घिमिरे सहित ९७ जनाविरुद्ध साढे ७३ करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ।

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध अर्को भ्रष्टाचार मुद्दा

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध अर्को भ्रष्टाचार मुद्दा लिएर विशेष अदालत पुगेको छ। रिजाल टासी इन्ड्रटिजको हदबन्दीभन्दा धेरै जग्गा तत्कालिन...

प्रधानन्यायाधीश र न्यायाधीशको इनम ‘कनेक्सन’: सर्वोच्चको पूर्ण बैठकले के निर्णय गर्‍यो?

काठमाडौँ: सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशहरूसहितको पूर्ण बैठक सम्पन्न भएको छ। बैठकले ५ वटा निर्णय गरेको छ। प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा र न्यायाधीश हरिप्रसाद फुँयालमाथि...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना