२०८३ भदौ ३० गते मङ्गलबार

नुवाकोटबाट नेपाली सेनाले गर्‍यो १२ जनाको उद्धार

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १०
sena

काठमाडौँ: रसुवाका विभिन्न बाढी प्रभावित क्षेत्रबाट नेपाली सेनाले १२ जनाको उद्धार गरेको छ।

सेनालाई उद्धृत गर्दै प्रधानमन्त्रीको सचिवालयले स्याफ्रुबेँसीबाट ६, मैलुङबाट २ र धुन्चेबाट ४ जनाको उद्धार गरेको जनाएको छ।

उद्धारका लागि नेपाली सेनाका ४ र निजी क्षेत्रका ८ गरी १२ हेलिकोप्टर परिचालन गरिएको छ।

प्रकाशित: २०८३ भदौ १० गते बुधबार ०१:२२
प्रतिक्रिया

थप समाचार

तटीय क्षेत्रमा अब बस्ती बस्दैन, पुनर्स्थापनाका लागि स्रोतको कुनै कुनै कमी हुन्न: प्रधानमन्त्री

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित तटीय क्षेत्रमा अब पुनः बस्ती बसाउन सम्भव नभएको बताएका छन्। उनले बाढी प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण...

भोटेकोशी बाढी: ४ खर्बभन्दा बढीको क्षति, पुनर्निर्माणका लागि ७ खर्ब भन्दा धेरै चाहिने

बाढीबाट भएको क्षतिको पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनर्लाभका लागि रु. ७ खर्ब २३ अर्ब ३२ करोड आवश्यक पर्ने आकलन गरिएको छ। यो कुल क्षति र नोक्सानको तुलनामा झन्डै पौने दुई गुणा बढी हो।

उद्योगी–व्यवसायीसँग प्रधानमन्त्रीले २ घण्टा के गरे छलफल?

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गरेका छन्। उद्योगी तथा व्यवसायी बिनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी छलफलमा उद्योग–व्यवसाय...

प्रधानमन्त्री कोषमा उठ्यो ७ अर्ब ८८ लाख, बाढी प्रभावित पालिकामा ६ करोड ७५ लाख निकाशा

काठमाडौँ: सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमार्फत बाढी प्रभावितका लागि आर्थिक सहयोग जुटाइरहेको छ। भदौ १० गते भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट...

सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन?

हामीसँग तालिमप्राप्त जनशक्ति छ। संरचना छ, कानुन छ, विपद् प्राधिकरण छ, सुरक्षा निकाय छन्। तर विपद् स्थलमा आवश्यक उपकरण, पहुँच, जनशक्ति र कमाण्ड संरचना प्रर्याप्त छैन भने तयारी कहाँ भयो? राज्य संयन्त्र...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना