काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन्।
सभापति लामिछानेले आज (बिहीबार) बिहन ९ बजे रास्वपा संसदीय दलको कार्यालयमा बस्ने गरी बैठक बोलाएका हुन्।
बैठकमा भोटेकोशी बाढी क्षति, खोजी, उद्वार, राहत र पुनर्स्थापनाबारे छलफल हुनेछ।


