काठमाडौँ- सहकारी पीडितहरूको विरोध प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको छ। प्रहरीले बल प्रयोग गरी केहीलाई पक्राउ समेत गरेको छ।
सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समिति नेपालले माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेको थियो।
आफूहरूले बचत गरेको रकमको ब्याज, बोनस मात्र नभएर मूलधन नै जोखिममा परेको भन्दै सहकारी लगानीकर्ताहरू ४५ दिनदेखि माइतीघरमा विरोधका कार्यक्रमहरू गरिरहेका छन्।
थप तस्बिर

















