काठमाडाैं- सिमेक्स इन्स्योरेन्ट कम्पनी प्रालिको आधिकारीक बिक्रेता बीवाईडी नेपाल सुपर लिग बीवाईडीको आगामी दोस्रो सिजनको लागि ललितपुर सिटी फुटबल क्लब सँग सहकार्य हुने भएको छ ।
बीवाईडीसँग ललितपुर सिटी फुटबल क्लवबसँग मोबिलिटी पार्टनरको रूपमा नयाँ सहकार्यको घोषणा गरिएको हो। यो साझेदारीले सिमेक्स इन्स्योरेन्स र बीवाइडीको नवाचार, दिगोपन र विविधतालाई बढावा दिन साझा प्रतिबद्धतालाई जोड दिन्छ।
नौ फ्रेन्चाइजी फुटबल टोलीहरू मध्ये एकको रूपमा, ललितपुर सिटी फुटबल क्लबले नोभेम्बर २४, २०२३ मा सुरु हुन लागेको बहुप्रतिक्षित लिगमा प्रदेश ३ बाट जीवन्त शहर ललितपुरको गर्वका साथ प्रतिनिधित्व गर्ने कम्पनीले जनाएको छ
सहयोगी सम्झौताले भविष्यको गतिशीलता, दिगोपन र विविधताको क्षेत्रमा पहलहरू अन्वेषण र कार्यान्वयन गर्ने लक्ष्य राख्छ।


