२०८३ कार्तिक २३ गते आईतबार

यी हुन् फेब्रुअरीमा रिलिज हुने बलिउडका ७ फिल्म

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ १९
upcoming Movies in February

काठमाडौं- सन् २०२४ मा केही रोचक बलिउड फिल्म र नयाँ जोडी रिलिज हुँदैछन्। जनवरीमा केही त्यस्तै फिल्म रिलिज भए। जस्तैः दीपिका पादुकोण र ऋतिक रोशन स्टारर ‘फाइटर’, कटरिना कैफ र विजय सेतुपति स्टारर ‘मेरी क्रिसमस’ र पंकज त्रिपाठी स्टारर ‘म अट हुँ’। यस्तै केही रोचक फिल्म छन्, जो फेब्रुअरीमा रिलिज हुँदैछन्।

१. तेरी बातों में ऐसा उलझा जिया 

 

View this post on Instagram

 

A post shared by Maddock Films (@maddockfilms)

‘तेरी बातों में ऐसा उलझा जिया’ प्रतिक्षित फिल्म मध्यको एक हो। यो फिल्म फेब्रअरी ९ मा रिलिज हुनेछ। यो फिल्म साइन्स फिक्सन रोमान्टिक कमेडीमा आधारित छ। फिल्ममा शाहिद कपूर र कृति सेननले पहिलो पटक स्क्रिन सेयर गर्नेछन्। फिल्ममा बलिउडका दिग्गज धर्मेन्द्रको पनि अभिनय छ। शाहिदले एक रोबोट वैज्ञानिकको भूमिका निभाउनेछन्। कृतिले एक रोबोटको भूमिकामा देखिनेछिन्। मेडकम र जियो स्टुडियोले निर्माण गरेको फिल्मलाई अमित जोशी र आराधना साहले निर्देशन गरेका छन्।

२. मृग

 

View this post on Instagram

 

A post shared by MIRG (@mirgthefilm)

‘मृग’ स्वर्गिय अभिनेता सतिश कौशिकको अन्तिम फिल्म हो। यो फिल्म पनि ९ फेब्रुअरीमा रिलिज हुँदैछ। तरुण शर्माले निर्देशन गरेको यो हिमाचलको जंगलमा आधारित एक पुरानो जमनाको रिभेन्ज ड्रामा फिल्म हो। फिल्ममा अनूप सोनी, श्वेताभ सिंह और राज बब्बरको पनि मुख्य भूमिका छ।

३. भक्षक

 

View this post on Instagram

 

A post shared by Bhumi Pednekar (@bhumipednekar)

‘भक्षक’मा भूमि पेडनेकरले  वैशाली सिंहको भूमिका निभाएकी छन्। जो एक निडर खोज पत्रकार हुन्। उनले केटीहरुको लेस्टर हाउस भित्रका रहस्यलाई बाहिर ल्याउँछिन्। यो एक जघन्य अपराधको पर्दाफाश गर्ने मिसन हो। फिल्ममा सञ्जय मिश्रा, आदित्य श्रीवास्तव र साई ताम्हणकरको पनि मुख्य भूमिका छ। पुलकितले निर्देशनमा बनेको र रेड चिल‍िज एन्टरटेनमेन्टले निर्माण गरेको फिल्म ९ फेब्रुअरीमा नेटफ्लिक्समा रिलिज हुनेछ।

४. आर्टिकल ३७०

 

View this post on Instagram

 

A post shared by Jio Studios (@officialjiostudios)

यामी गौतम र प्रियामणीको अभिनय रहेको ‘आर्टिकल ३७०’को निर्देशन आदित्य सुहास जन्भाले गरेका हुन्। यो पोलटिकल ड्रामा यामी एक इन्टलिजेन्स अफिसरको भूमिकामा देखिनेछन्। यो फिल्म जम्मू-कश्मीरलाई दिइएको विषेश दर्जा हटाइएको विषय वरपर घुम्छ।

५. क्र्याक- जितेगा तो जिएगा

 

View this post on Instagram

 

A post shared by Vidyut Jammwal (@mevidyutjammwal)

यो फिल्ममा विद्युत जामवालको मुख्य भूमिका छ। फिल्ममा नोरा फतेही, अर्जुन रामपाल र एमी ज्याक्सनको पनि प्रमुख भूमिका छ। आदित्य दत्तले निर्देशन गरेका हुन्।

६. कुछ खट्टा हो जाये

 

View this post on Instagram

 

A post shared by Saiee M Manjrekar (@saieemmanjrekar)

‘कुछ खट्टा हो जाए’ एक पारिवारिक एन्टरटेनर फिल्म हो। फिल्ममा गुरु रन्धावा, सई एम मन्जेराकर र अनुपम खेरले अभिनय गरेका छन्। जी अशोकले निर्देशन गरेको फिल्ममा इला अरुण, अतुल श्रीवास्तव, परेश गनात्रा र परितोष पनि देखिनेछन्।

७. अपरेशन भ्यालेन्टाइन

‘अपरेशन भ्यालेन्टाइन’ एक तेलुगु-हिन्दी एक्शन-ड्रामा फिल्म हो। फिल्ममा वरुण तेज र मानुषी छिल्लरले अभिनय गरेका छन्। शक्तिप्रताप सिंह हाडाले निर्देशन गरेको फिल्म भारतीय वायु सेनाको कथामा आधारित छ।

-पिंकभिल्लाबाट

प्रकाशित: २०८० माघ १९ गते शुक्रबार ०४:५३
प्रतिक्रिया

थप समाचार

नेपालमा ‘रामायण’ को आक्रामक सुरुआत, पहिलो दिनकै कमाइ २ करोड बढी कमाइ

फिल्मलाई पहिलो दिन बिहीबार मात्र नेपालमा ५० हजार बढी दर्शकले हेरेका छन्।

६०० बढी स्रष्टामा सर्वाधिक रोयल्टी पाउने कस्तुप पन्त, दोस्रो राजनराज र तेस्रोमा दुर्गेश थापा

काठमाडौँ: गायक, गीतकार तथा संगीतकार कस्तुप पन्त यस वर्ष नेपाली संगीत क्षेत्रबाट सर्वाधिक रोयल्टी प्राप्त गर्ने स्रष्टा बनेका छन्। संगीत रोयल्टी संकलन समाज नेपालले तिहार तथा छठ पर्वको अवसरमा...

दशैँमा किन चलेनन् नेपाली फिल्म? सिक्वेलले पनि तानेनन् दर्शक

दशैँको बिदा र चर्चित फिल्मका सिक्वेलले समेत दर्शकलाई हलसम्म किन तान्न सकेनन्?

कबड्डी ५ ले ९ दिनमा कमायो १० करोड बढी

काठमाडौँ: गत कात्तिक ६ गतेदेखि प्रदर्शनरत फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले घरेलुबजारमा दर्शकको राम्रो साथ पाएको छ। दसैँमा प्रदर्शन भएका फिल्मको व्यापार कमजोर देखिँदा टीकाको भोलिपल्टदेखि...

इतिहास बनाएको मलयालम फिल्म ‘बेथलेहेम कुटुम्ब युनिट’अब डिगोमा

काठमाडौँ: एक फिल्मले मलयालम फिल्म क्षेत्रमा नयाँ इतिहास रचेको छ। २५ करोड भारतीय रुपैयाँको बजेटमा निर्माण भएको रोमान्टिक कमेडी फिल्म ‘बेथलेहेम कुटुम्ब युनिट’ले विश्वभरबाट करिब ३ सय ३० करोड...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
Banijya_BAnk_nepal
बैंकिङ

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना