काठमाडौं– एमाले नेतृत्वको नयाँ गठबन्धनले तीन सांसदलाई मन्त्री बनाएको छ।
नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
सोमबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्यालले शपथ लिएका हुन्।


