काठमाडौँ- सत्ता समीकरण बदलिएपछि नेकपा (माओवादी केन्द्र)काे स्थायी कमिटी बैठक पनि सरेकाे छ। यस अघि फागुन २८ गतेका लागि बाेलाइएकाे स्थायी कमिटी बैठक चैत्र १ गतेका लागि सरेकाे हाे ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको सहकार्य भंग गरी एमालेसँग मिलेर नयाँ समीकरण बनाएका थिए।
