काठमाडौँ- गृहमन्त्री रवि लामिछानेले १०० दिनमा ७८ काम गरेको भन्दै प्रगति विवरण सार्वजनिक गरेका छन्।
शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर प्रगति विवरण सार्वजनिक गरेका हुन्।
नीतिगत तथा कानूनी प्रबन्ध, शान्ति सुरक्षा र अपराध नियन्त्रणलगायत छन्।
यस्तो छ उनको प्रगति विवरण


