काठमाडौँ- सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)को अगुवाइमा उनीहरुले आज माइतिघरमा प्रदर्शन गरेका छन्।
प्रदर्शनलाई राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले र बागमती प्रदेश सहकारी मन्त्री शैलेन्द्र मान बज्राचार्य ले एक्यबद्धता जनाएका थिए।
















