काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले नयाँ पूराना सबै नेताहरू चोर भएको टिप्पणी गरेका छन्।
मंगलबार राति फेसबुकमा एक स्टाटस लेख्दै उनले नेताहरूलाई देशको माया नभएको टिप्पणी गरेका हुन्।
‘नयाँ , पुरानो सबै नेताहरु चोर हुन्,’ मेयर शाहले फेसबुका लेखेका छन्, ‘कसैलाई देशको माया छैन।’
यसअघि पनि उनले सरकारलाई इज्जत नगर्ने, नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्नेलगायतका स्टाटस लेख्दै आएका थिए।
थप समाचार


