नेपाली कांग्रेस स्थानीय तह समन्वय विभागले उत्कृष्ट नगरपालिका/गाउँपालिकालाई सम्मान गरेको छ।
केन्द्रीय कार्यालय सानेपामा कार्यक्रम आयोजना गरी कांग्रेसले विजयी उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई सम्मान गरेको हो।
सम्मान हुने नगरपालिका गाउँपालिका यस प्रकार रहेका छन्।


