२०८३ कार्तिक २५ गते मङ्गलबार

संविधान दिवसमा थरिथरिका प्रदर्शनी [फोटो फिचर]

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ३
KD_KASKI-tayamacha
कास्की,३ असोजः तायमचा नृत्य प्रस्तुत संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८१ का अवसरमा पोखरामा बिहीबार निकालिएको प्रभातफेरीमा नेवारी समुदायमा प्रख्यात तायमचा नृत्य प्रस्तुत गर्दै कलाकार । तस्बिर :कृष्ण दवाडी/रासस

काठमाडौँ- संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइएको छ।

सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भए।

सेनाले यहाँ विभिन्न प्रदर्शनी गरेको थियो।

यसका साथै विभिन्न स्थानमा पनि थरिथरिका प्रदर्शनी भएको थियो।

संविधान दिवसकै खुसियालीमा नागरिकस्तरबाट काठमाडौँको दरबारमार्गमा राष्ट्रिय दिवस साङगीतिक प्रस्तुतिको कार्यक्रम छ।

संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८१ का अवसरमा पोखरामा बिहीबार निकालिएको प्रभातफेरीमा नेवारी समुदायमा प्रख्यात तायमचा नृत्य प्रस्तुत गर्दै कलाकार । तस्बिर ःकृष्ण दवाडी÷रासस

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा सांस्कृतिक झाँकी प्रस्तुत गरिँदै । तस्बिरः प्रदीपराज वन्त / रासस

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा सांस्कृतिक झाँकी प्रस्तुत गरिँदै । तस्बिरः प्रदीपराज वन्त / रासस

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा परेवा उडाउँदेै नेपाली सेना । तस्बिरः प्रदीपराज वन्त / रासस

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा परेड प्रस्तुत गर्दै नेपाली सेना । तस्बिरः प्रदीपराज वन्त / रासस

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा उडाइएको नेपाली सेनाको हेलिकप्टर र नजिकैको धरहराको दृश्य । तस्बिरः प्रदीपराज वन्त / रासस

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिँदै । तस्बिरः प्रदीपराज वन्त / रासस

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा नेपाली सेनाको एक टुकुडीले प्रदान गरेको सलामी फर्काउँदै राष्ट्रपति रामचन्द्र पौडेल। तस्बिरः प्रदीपराज वन्त / रासस

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा सुदूरश्चिम प्रदेश मूल समारोह समितीले बिहीबार धनगढीमा आयोजना गरेको कार्य्रकममा राना थारु समुदायको लोकसंस्कृति झल्काउँने होरी नृत्यु प्रस्तुत गर्दै थारु समुदायका कलाकार । तस्बिर ः तिलकराज ओझा / रासस

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा कलेजमा आयोजित कार्यक्रममा राष्ट्रिय गानमा सहभागीहुँदै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ स्थित जामिया कमरुन निशा निस्वाँ कलेजका विद्यार्थीहरु । तस्बिर ः राधेश्याम विश्वकर्मा/ रासस

प्रकाशित: २०८१ असोज ३ गते बिहिबार ०४:४९
प्रतिक्रिया

थप समाचार

तिहारका लागि इन्द्रचोक असनमा किनमेल गर्नेहरूको भिड (फोटो)

तिहारको रौनकसँगै काठमाडौंका प्रमुख व्यापारिक केन्द्र असन र इन्द्रचोकमा किनमेल गर्नेहरूको बाक्लो भीड लागेको छ। असन र इन्द्रचोक क्षेत्रमा तिहारका लागि आवश्यक सामग्री खरिद गर्न सर्वसाधारणको...

कालीमाटीमा तिहारका लागि फूल किन्ने र बेच्नेको चहलपहल (फोटो)

तिहार नजिकिएसँगै काठमाडौंको कालीमाटी बजारमा फूल किन्ने र बेच्नेहरूको चहलपहल बढेको छ। बजारमा सयपत्री र मखमली फूल तथा फूलमाला बिक्रीका लागि राखिएका छन्। तिहारमा घर सजाउन, पूजाआजा गर्न र दिदीबहिनीले...

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

काठमाडौं उपत्यकामा खुम्चिँदैछ खेतीयोग्य जमिन (तस्विरहरू)

काठमाडौँ उपत्यका एकताका धानलगायत अन्य खाद्यान्नको खेतीका लागि निकै प्रसिद्ध थियो। उपत्यकाका काठ क्षेत्र एक प्रकारले कृषि उत्पादन केन्द्र मानिन्थ्यो। परालका कुन्युहरूको आकर्षण खास हुने...

सुनसान बन्यो काठमाडौँ उपत्यका: सडक खाली, पसल बन्द (तस्बिरहरू)

दशैँ मनाउन उपत्यकाबाहिर जानेको संख्या बढेसँगै काठमाडौँ उपत्यका सुनसान बनेको छ। सधैँजसो सवारीसाधन र मानिसको चहलपहल रहने सडकहरू अहिले खाली देखिन थालेका छन् भने अधिकांश पसल तथा व्यवसायसमेत...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना