काठमाडौँ- सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानविन समितिको प्रतिवेदन सार्वजनिक भएको छ।
सूर्य थापा नेतृत्वमा रहेको समितिले पूर्ण प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको हो।
सो प्रतिवेदन ११ सय २४ पेज लामो छ।
समितिले रास्वपा सभापति रवि लामिछानेमाथि कारबाही सिफारिस गरेको छ।
प्रतिवेदनको पूर्णपाठ डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्।


