२०८३ साउन १३ गते बुधबार

यी हुन् झ्याप्लेखोला पहिरोमा ज्यान गुमाएका ३५ जना

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १७
jhyaple-khola-bus-1727587489

काठमाडौँ– नौबिसे–नागढुंगा सडकखण्ड अन्तर्गत झ्याप्लेखोलामा पहिरोमा पुरिएर मृत्यु भएका ३५ जनाकै परिचय खुलेको छ।

असोज १२ गते धादिङको धुनीबेँशी नगरपालिका-९ झ्याप्लेखोलामा तीन वटा गाडी पुरिएका थिए।

४ बालबालिकासहित ३५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

यी हुन् मृतक

  • बुटवल उपमहानगरपालिका-१६ का ३५ वर्षीय प्रकाश कुँवर
  • बुटवल-१६ का ३३ वर्षीय अनुप ठकुरी कुँवर
  • बुटवल-१६ की २९ वर्षीया सृजना कुँवर
  • देवदह नगरपालिका ४ का ५० वर्षीय रमेश प्रसाद लुइँटेल
  • अर्घाखाँचीको शीतगंगा नगरपालिका ७ का २५ वर्षीय बोमबहादुर खाम्चा
  • चितवनको रत्ननगर नगरपालिका १२ का ३५ वर्षीय सुमन बजगाईं
  • स्याङ्जाको गल्याङ नगरपालिका-३ की ४५ वर्षीया सीता भट्टराई
  • सोही स्थानकी दिपिका भट्टराई (१५)
  • गल्याङ-३ कै दीपेश भट्टराई (१५)
  • गुल्मीको गुल्मीदरबार गाउँपालिका-७ का जुद्धबहादुर रायमाझी
  • गुल्मीदरबार-७ कै प्रमिता भुसाल
  • सोही स्थानका कृशव रायमाझी
  • नुवाकोटका साइमन तामाङ
  • पर्वत कुस्मा नगरपालिका-२ की पुष्पा शर्मा
  • गोरखाको बारपाक सुलिकोट ७ का नवराज पन्त
  • रुकुमपश्चिमको मुसिकोट १५ का तेजबहादुर विष्ट
  • गोरखाको गण्डकी गाउँपालिका ४ का नवराज तिवारी
  • बझाङको जयपृथ्वी नगरपालिका १ का नविन सिंह
  • चितवनको भरतपुर नगरपालिका २१ की अनिता थापामगर
  • मकवानपुर मनहरी नगरपालिका ९ की सन्तु विक
  • काठमाडौँ महानगरपालिका १६ का आनन्द रायमाझी
  • चितवन खैरहनी नगरपालिका ३ का सिद्धार्थ गुरुङ
  • तनहुँ भानु नगरपालिका ३ का जनक कुँवर
  • चितवनको भरतपुर महानगरपालिका ९ मोहन दास आचार्य
  • काठमाडौंको चन्द्रागिरि नगरपालिका-१ का नरेन्द्र खत्री
  • गोरखा भिमसेन गाउँपालिका ४ का मदन परियार
  • सोही स्थानका विनायक भट्टराई
  • गोरखा धार्चे गाउँपालिका ७ का सुके दमै
  • बागलुङ बडिगाड गाउँपालिका २ का इन्द्रजित राना
  • बागलुङ बडिगाड गाउँपालिका २ का भिम कुमार राना
  • जुम्ला सिंजा गाउँपालिका ६ का हरिबहादुर बुढा
  • धादिङको ज्वालामुखी गाउँपालिका २ की लिलामाया तामाङ
  • सर्लाहीको चक्रघट्ट गाउँपालिका ६ का बसन्त शाह
  • सप्तरीको सप्तकोशी नगरपालिका-७ का नन्दप्रसाद किशोर चौधरी
  • तनहुँको व्यास नगरपालिका ५ का लेखनाथ ओझा
प्रकाशित: २०८१ असोज १७ गते बिहिबार ०३:०६
प्रतिक्रिया

थप समाचार

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ:  आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार...

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना