ललितपुर महानगरपालिकाले १०६औँ स्थापना दिवस मनाएको छ।
मंगलबार ललितपुर महानगरपालिकामा एक कार्यक्रमको आयोजना गरी उक्त स्थापना दिवस मनाइएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख अतिथिको रूपमा निमन्त्रणा गरिएको छ।
प्रधानमन्त्री ओलीले ‘गार्बेज अलर्ट एप’को उद्घाटन समेत गरेका छन्।
ललितपुर महानगरपालिकाले उत्कृष्ट काम गर्ने कर्मचारीहरूलाई पुरस्कृत गरेको छ।
तस्बिरहरू:















