काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टसबीचको क्वालिफायर खेल हेर्नका दर्शकको भिड लागेको छ।
खेलमा सुदूरपश्चिम ८ विकेटले विजयी हुँदै फाइनल प्रवेश गरेको छ।














तस्बिर : नेपाल फोटो लाइब्रेरी
फाइनलमा पुग्यो सुदूरपश्चिम, जनकपुरले कर्णालीसँग क्वालिफायर खेल्ने


