काठमाडौँ- सुर्खेतबाट कोहलपुरतर्फ जाँदै गरेको बस महेन्द्र राजमार्ग अन्तर्गत बबई नदी क्षेत्रमा दुर्घटना भएको छ।
बबई पुलबाट तल खसेर दुर्घटना भएको हो।
भारतको महाकुम्भमेला जाने तीर्थयात्री बोकेको बस दुर्घटनामा परी केही व्यक्ति घाइते भएका छन्।
घाइते सबैको अवस्था सामान्य छ।
घाइतेलाई कोहलपुर अस्पताल पठाइएको छ।


