काठमाडौँ- त्रिचन्द्र क्याम्पस स्ववियू निर्वाचनमा जितेपछि नेविसंघले धन्यवाद र्याली आयोजना गरिएको छ।
प्रत्यक्षतर्फ स्ववियुमा नेविसंघको प्यानलै निर्वाचित भएको थियो।
नेविसंघकै बागी उम्मेदवार सागर न्यौपानेलाई पराजित गर्दै कोइराला अध्यक्षमा निर्वाचित भएका हुन्।
कोइरालाले १ हजार २ सय १५ मत पाउँदा न्यौपानेले ६८३ मत प्राप्त गरेका हुन्।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी


