एभरेष्ट बैंकले सबैभन्दा बढी वितरणयोग्य नाफा आर्जन गरेको छ। बैंकको पुस मसान्तसम्मको वितरणयोग्य नाफा ३ अर्ब ३४ करोड रुपैयाँ रहेको छ। त्यसैगरी, नबिल बैंकले ३ अर्ब २७ करोड २८ लाख रुपैयाँ, ग्लोबल...
चालु आर्थिक वर्षको पुस मसान्तसम्म वाणिज्य बैंकहरूले कुल ३० अर्ब ५९ करोड रुपैयाँ खुदनाफा गरेका छन्। गत आर्थिक वर्षको यही अवधिमा बैंकहरूको कुल खुद नाफा २७ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो।
काठमाडौँः एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
विवरणअनुसार बैंकले उक्त अवधिमा १३ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन...
काठमाडौं। नबिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार नबिल वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी नाफा आर्जन गर्न सफल...