काठमाडौँ– बागलुङ नगरपालिका–१२ अमलाचौरका डिलबहादुर केसीको नाम मौरीपालन व्यवसायमा चर्चित छ। केसी मौरीबाजेको नामले बढी चिनिन्छन्।
उनले बलेवा मौरीपालन उद्योग सञ्चालन गरेका छन्। विसं २०५६ मा...
काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन नीति २०८२ सार्वजनिक गरेको छ।
मंगलवार सिंहदरबारमा पत्रकार सम्मेलन गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले...
काठमाडौँ- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले देशभर कहीँ पनि लोडसेडिङ नभएको दाबी गरेका छन्। विद्युत आपूर्तिमा समस्या आएको भन्दै सोमबार चितवन पुगेका उनले कहिलेकाँही...
काठमाडौँ- नेपाल विद्युत प्राधिकरणको चितवन शाखाले लोडसेडिङको तालिका सार्वजनिक गरेपछि कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य चितवन पुगेका छन्। सोमवार बिहानै शाक्य भरतपुर पुगेका हुन्।
विद्युत...
काठमाडौँ : देशबाट एक वर्षमा धानचामलका लागि ४० अर्ब रुपैयाँभन्दा बढी बाहिरिएको छ। स्थानीय उत्पादनले माग धान्न नसक्दा धानचामलका लागि ठूलो रकम बाहिरिएको हो।
भन्सार विभागको तथ्याङ्क अनुसार...
काठमाडौँ- नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले दैनिक ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ।
बढी मात्रामा बिजुली खपत हुन थालेको भन्दै प्राधिकरणले लोडसेडिङको तालिका सार्वजनिक...