काठमाडौँ- देशभर १३ नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि बजेट पारित गर्न नसकेपछि खर्च गर्न कानूनी बन्देज लागेको छ।
कुल २९३ नगरपालिकाले प्रत्येक वर्ष असार १० गतेभित्र बजेट प्रस्तुत गरिसक्नुपर्ने...
काठमाडौँ- अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन जारी गरेको छ।
बिहीबार मन्त्रालयले मार्गदर्शन जारी गरेको हो।
खानेपानी, ढल, बिजुलीको पोल तथा तार व्यवस्थापन...
काठमाडौँ- विद्युत अवरुद्ध हुँदा करिब डेढ घण्टा रोकिएको चन्द्रागिरि केबलकार सञ्चालनमा आएको छ।
बुधबार दिउँसो साढे १ बजेदेखि रोकिएका केवुलकार दिउँसो ३ बजेपछि सञ्चालनमा आएको हो।
विद्युत अवरुद्ध...
पाटन (ललितपुर)- ललितपुर महानगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । महानगरको राजस्व महाशाखाका प्रमुख प्रेमबहादुर थापाका अनुसार आव २०८०/८१ मा महानगरको वार्षिक...
काठमाडौँ- सुनको मूल्यले लगातार नयाँ रेकर्ड कायम गर्दै आएको छ। असार ३० गतेदेखि सुनको मूल्य स्थिर वृद्धि देखाउँदै आएको छ।
बुधबार, छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार...
भद्रपुर (झापा)- आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८०/८१ मा रु तीन अर्ब २१ करोड १२ लाख ६७ हजार राजस्व सङ्कलन गरेको छ। कार्यालयले गत असारमा मात्र रु ३० करोड ७१ लाख नौ हजार राजस्व सङ्कलन...