बागमती। बागमती प्रदेशले चालू आर्थिक वर्षको पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार समीक्षा अवधिमा चालुतर्फ १८.४१ प्रतिशत खर्च भएको...
भारतीय रुपैयाँ (भारु) डलरसँग निरन्तर कमजोर बन्दा यसको असर नेपाली रुपैयाँ(नेरु)मा पर्न गएको हो। मंगलबार एक डलरबराबर ९०.९४ भारु पुगेको छ। यही गतिमा बढ्दै गए केही दिनभित्रै एक डलरबराबर एक सय भारु...
काठमाडौँ: आगामी आर्थिक वर्ष (आव) २०८३/८४ को बजेट निर्माण प्रक्रिया सुरु भएको छ। राष्ट्रिय योजना आयोगले आगामी आवका लागि सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत कार्यान्वयन हुने योजना तथा कार्यक्रमको...
गत आर्थिक वर्ष २०८१/०८२ मा विवादित रकम बढेर एक खर्ब ८० अर्ब १० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष २०८०/०८१ मा १ खर्ब २३ अर्ब ८० करोड रुपैयाँ रहेको विभागको वार्षिक प्रतिवेदनमा उल्लेख छ।
काठमाडौँ: सरकारले स्ट्रन्थेनिङ पब्लिक फाइनान्सियल म्यानेजमेण्ट एण्ड डेभलप्ड सर्भिस डेलिभरी कार्यक्रमको लागि एशियाली विकास बैंकबाट प्राप्त हुने १०० मिलियन अमेरिकी डलर (करिव १४ अर्ब ३८ करोड...
मंसिरसम्म पाँच खर्ब २० अर्ब ४४ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य थियो। मंसिरसम्म लक्ष्य भन्दा एक खर्ब १० अर्ब रुपैयाँ राजस्व कम संकलन भएको अर्थले जानकारी दिएको छ।